लुइस सुअरेजले ह्याट्रिक गरेपछि स्पानिस ला लिगा आइतवार भएको एल क्लासिको खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि शानदार जित हासिल गरेको छ।
घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाले रियललाई ६-१ ले पराजित गर्यो। बार्सिलोनका लागि फिलिप काउटिन्हो, जितपछि बार्सिलोना शीर्ष स्थानमा फर्किएको छ। बार्सिलोनाको १० खेलबाट २१ अंक छ। रियल भने १०