बाह्रखरी :: Baahrakhari

Baahrakhari is an independent media house that believes in democracy, freedom and the rule of law.

सम्बन्धित सामग्री

बाह्रखरी गल्फको उपाधि कार्कीलाई

काठमाडौं- अर्जुन कुमार कार्कीले बाह्खरी गल्फको उपाधि जितेका छन्। शनिबार सम्पन्न भएको ‘एनसेल बाह्रखरी गल्फ’ को सातौं संस्करणको उपाधि कार्कीले जितेका हुन्। उपाधि जितेका कार्कीले सुनको बल पुरस्कार स्वरुप प्राप्त गरे। पोखराको हिमालयन गल्फ कोर्स सम्पन्न प्रतियोगिताको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता अर्जुनकुमार कार्कीले ३९ […]

अर्जुनले जिते बाह्रखरी गल्फमा सुनको बल

पोखरा (हाम्रो खेलकुद)- अर्जुनकुमार कार्कीले शनिबार सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ सातौं संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका अर्जुनले सुनको बल पुरस्कार जिते । पोखराको हिमालयन गल्फ कोर्स सम्पन्न प्रतियोगिताको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका अर्जुनले ३९ […] The post अर्जुनले जिते बाह्रखरी गल्फमा सुनको बल first appeared on हाम्रो खेलकुद.

बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्कार

पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ लागि कथा आह्वान गरिएको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको नयाँ संस्करणको घोषणासँगै कथा आह्वान गरेको हो। नेपालको कथा लेखन...

एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद वैशाख ९ मा

बाह्रखरी मिडियाले यस वर्षको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद आगामी वैशाख ९ मा गर्ने भएको छ । मिडियाले वार्षिक रुपमा आयोजना गर्दै आएको गल्फ तथा आर्थिक परिसंवाद यो वर्ष काठमाडौंको गोकर्ण गल्फ कोर्टमा हुने भएको हो । राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । यस वर्ष कार्यक्रमको नाम ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक […]

बाह्रखरी कथा प्रतियोगिताको विजेता बने नवीन अभिलाषी

काठमाडौं । यस वर्षको बाह्रखरी कथा प्रतियोगितामा नवीन अभिलाषीले प्रथम स्थान प्राप्त गरेका छन् । बाह्रखरी मिडियाले हरेक आयोजना गर्दै आएको प्रतियोगितामा प्रथम भएसँगै अभिलाषीले एक रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी प्रतियोगितामा दोस्रो हुनेले ६० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ प्राप्त गरे । बाह्रखरीले २०७६ सालदेखि हरेक वर्ष कथा प्रतियोगिता आयोजना […]

बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा

बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा भएको छ । बाह्रखरी मिडिया प्रालिअन्तर्गतको १२खरी बुक्सले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चौथो डिशहोम बाह्रखरी कथा प्रतियोगिताका लागि कथा आह्वान गरेको हो ।प्रतियोगितामा संसारभरका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ । १२खरी बुक्सले विगत चार वर्षदेखि खुला कथा प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा […]

बाह्रखरी कथालेखनमा  कथा माग

बाह्रखरी मिडिया प्रालिअन्तर्गतको बाह्रखरी बुक्सले चौथो डिसहोम बाह्रखरी कथालेखन प्रतियोगिताका लागि कथा आह्वान गरेको छ । प्रतियोगितामा संसारभरका नेपाली कथा लेखकले भाग लिन पाउनेछन् । नेपाली आख्यान साहित्यमा अग्रज साहित्यकारहरूको...

एनसेल बाह्रखरी गल्फको पाँचौँ शृंखला धरानमा

पाँचौँ एनसेल बाह्रखरी गल्फ राष्ट्रिय प्रतियोगिता धरानमा हुने भएको छ । धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेका धरान गल्फ क्लबको मैदानमा आगामी १३ र १४ फागुनमा प्रतियोगिता हुन लागेको हो...

बाह्रखरी गल्फ प्रतियोगिता फागुनमा

काठमाडौँ – बाह्रखरी मिडियाले आगामी १३ र १४ फागुनमा प्रदेश १ को धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ। आइतबार धरानस्थित गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरूको सफलता भएको बताए। पूर्वअर्थसचिव रामेश्वर खनालले बाह्रखरीले यसपल्ट गल्फमात्रै नभएर समृद्धिको मार्गका विषयमा छलफल गरिने बताए। गोकर्ण […]

‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ को घोषणा

काठमाडौं :  नेपाली साहित्य क्षेत्रको सबैभन्दा ठूलो कथा लेखन प्रतियोगिता ‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ घोषणा गरिएको छ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ को घोषणा गरिएको हो।बाह्रखरी बुक्सले आयोजना गरेको सो कथा प्रतियोगितामा सहभागिता जनाउनका लागि कथाकारलाई २०७८ साल भदौ ३१ गतेभित्र बाह्रखरी कथाको इमेलमा कथा पठाउन र संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आव्हान गरिएको छ।बाह्रखरी मिडियाका कार्यकारी सम्पादक गोविन