बाह्रखरी कथा प्रतियोगिताको विजेता बने नवीन अभिलाषी

काठमाडौं । यस वर्षको बाह्रखरी कथा प्रतियोगितामा नवीन अभिलाषीले प्रथम स्थान प्राप्त गरेका छन् । बाह्रखरी मिडियाले हरेक आयोजना गर्दै आएको प्रतियोगितामा प्रथम भएसँगै अभिलाषीले एक रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी प्रतियोगितामा दोस्रो हुनेले ६० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ प्राप्त गरे । बाह्रखरीले २०७६ सालदेखि हरेक वर्ष कथा प्रतियोगिता आयोजना […]