पैसाको अभावमा भोजपुरका ९ वर्षीय बालक तामाङको उपचार समस्या

काठमाडौं, २४ भाद्र । पैसाको अभाव हुँदा भोजपुर च्याङ्ग्रेका ९ वर्षीय बालक निप्सन तामाङको उपचारमा समस्या भएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिका स्थायी घर भइ अहिले कान्ति बाल अस्पतालमा उपचाररत तामाङको उपचारमा आर्थिक समस्या भएपछि परिवारका सदस्यहरू हारगुहार गर्न थालेका छन् । बिरामीका बुबा निर्मल तामाङले अहिलेसम्म रिन पान र आफन्तको सहयोगमा उपचार गराइरहेको अब […]

सम्बन्धित सामग्री

यस्तो छ कान्ति अस्पतालले ३० लाख क्षतिपूर्ति दिनुपर्ने अदालतको आदेश [पूर्णपाठ]

श्वासप्रश्वासमा समस्या भएर कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पुर्‍याइएका ८ महिनाका बालक आलोक बराललाई गलत एन्टिबायोटिक दिँदा क्षति पुगेको भन्दै उक्त रकम भराउन आदेश दिइएको छ।

यस्तो छ कान्ति अस्पतालले ३० लाख क्षतिपूर्ति दिनुपर्ने अदालतको आदेश [पूर्णपाठ]

श्वासप्रश्वासमा समस्या भएर कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पुर्‍याइएका ८ महिनाका बालक आलोक बराललाई गलत एन्टिबायोटिक दिँदा क्षति पुगेको भन्दै उक्त रकम भराउन आदेश दिइएको छ।

बाजुरा अस्पतालमा छट्पटाउँदै ४ वर्षीय बालक, काठमाडौंमा उपचार गराउने पैसा भएन

२६ फागुन, बाजुरा। मुखमा अक्सिजन पाइप लगाइएको छ । यताउता हेर्छन् । पीडाले छटपटाइरहेका छन् । बोल्न सक्दैनन् । जिल्ला अस्पताल बाजुरामा रहेका बडिमालिका नगरपालिका–९ का ४ वर्षीय गौतम थापाको अवस्था हो यो । उनी दुई दिनदेखि सो अस्पतालमा छन् । चिकित्सकका अनुसार गौतमको उपचार बाजुरामा सम्भव छैन । मुटुमा समस्या भएका कारण दुई वटा […]

मुटुरोगी बालकको उपचारमा समस्या

तीन वर्षीय मोहन ठगुन्नालाई मुटुरोगले च्यापेको चार महिना भयो । बैतडी अस्पतालले उपचारका लागि बाहिर लान रेफर गरेको तीन महिना बितिसकेको छ । उपचार गर्ने रकम त परको कुरा, बालकका आमाबुवासँग काठमाडौँसम्म पुग्ने बसभाडासमेत नहुँदा मुटुरोगी बालक घरमै थन्किएका छन् ।

तरकारी भुट्ने क्रममा तेलको राँकोले जलायो बालकको अनुहार

अस्पतालले प्राथमिक उपचारपछि थप उपचार गर्न जिल्लाबाहिर रिफर गरे पनि आर्थिक स्थिति कमजोर भएकाले थप उपचारमा समस्या देखिएको छ । आँखाका स्वास्थ्यकर्मी बम बोहराले बिरामीको केस जटिल भएकाले चाँडै उपचार गर्नुपर्ने बताउनुभएको छ । बालक सहयोगी हातको पर्खाइमा रहेका छन् ।

कोरोना संक्रमित बालकको मृत्युपछि निजगढ बजार बन्द, स्वास्थ्य संस्था सिल

जनकपुरधाम : बारामा कोरोना भाइरस संक्रमणबाट बालकको मृत्युपछि स्थानीय त्रसित बनेका छन्। मृत्यु भएका बालक निजगढका हुन्। बालकको स्वास्थ्यमा समस्या आएपछि निजगढकै स्वास्थ्य संस्थामा भर्ना गरिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि वीरगन्जस्थित हेल्थ केयर अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार क्रममा उनको शुक्रवार राति मृत्यु भएको ह...