तरकारी भुट्ने क्रममा तेलको राँकोले जलायो बालकको अनुहार

अस्पतालले प्राथमिक उपचारपछि थप उपचार गर्न जिल्लाबाहिर रिफर गरे पनि आर्थिक स्थिति कमजोर भएकाले थप उपचारमा समस्या देखिएको छ । आँखाका स्वास्थ्यकर्मी बम बोहराले बिरामीको केस जटिल भएकाले चाँडै उपचार गर्नुपर्ने बताउनुभएको छ । बालक सहयोगी हातको पर्खाइमा रहेका छन् ।

सम्बन्धित सामग्री

तरकारी खेतीले फेरिएको गाउँ : दैनिक ५० क्विन्टल बिक्री

रोजगारी खोज्न भारत जाने गाउँमा तरकारी खेती हुन थालेपछि किसान मजदुरका अनुहार र गाउँको पहिचान नै फेरिएको छ ।

महँगियो तरकारी

काठमाडौं, असार २६। “कमाइ तीन वर्षदेखि उस्तै छ, महँगी भने दिनदिनै बढिरहेको छ, सीमित आय भएकालाई त बाँच्नै सकस भयो । थोरै कमाइ हुनेले त तरकारी खान पनि सोच्नुपर्ने बेला आयो,” यसो भनिररहँदा असन चोकमा भेटिएकी पवित्रा थापाको अनुहार मलिन देखिन्थ्यो । “एक सय रुपियाँको तरकारीले चार जनाको परिवारलाई एक छाक टार्न मुस्किल छ, त्यसलाई […]

'फिल्मको अनुहार फेरियो, विषयवस्तु कमजोर'

'हामीकहाँ पुरी-तरकारी पाउँदैन ?' ‍रेस्टुरेन्ट छिर्ने बित्तिकै दीपक रौनियार र आशा मगराती नमिठो वचनसँग ठोक्किए । 'तपाइँ इन्डियन होइन ?' ‍फिल्मका लागि क्रु खोज्ने क्रममा धेरैपटक दीपकले यस्तो प्रश्नको सामना गरेका छन् । पहिलोपटक बोल्ने धेरैले सुरुमा दीपकसँग हिन्दी भाषामै बोलिदिन्छन् ।

'फिल्मको अनुहार फेरियो, विषयवस्तु कमजोर'

'हामीकहाँ पुरी-तरकारी पाउँदैन ?' ‍रेस्टुरेन्ट छिर्ने बित्तिकै दीपक रौनियार र आशा मगराती नमिठो वचनसँग ठोक्किए । 'तपाइँ इन्डियन होइन ?' ‍फिल्मका लागि क्रु खोज्ने क्रममा धेरैपटक दीपकले यस्तो प्रश्नको सामना गरेका छन् । पहिलोपटक बोल्ने धेरैले सुरुमा दीपकसँग हिन्दी भाषामै बोलिदिन्छन् ।

गलत ‘स्कुलिङ’ले मधेसमा छोरीमाथि विभेद

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम । बुधबार बिहान घामका किरण झुल्किँदै थिए । रामान्नद चोकका मानिस आफ्नै दैनिकी सुरु गर्दै थिए । सवारीसाधन चलेको आवाज परपरसम्म सुनिँदै थियो । जनकपुर–ढलकेवर सडकखण्ड विस्तार भइरहेको थियो । त्यही सडकको छेउमा मलिन अनुहार बनाएर तरकारी किन्न जाँदै थिइन्, २८ वर्षीया दीपा राउत...

गुदी होइन यी फलका बोक्राले नै दिन्छ यति धेरै लाभ

तरकारी होस् वा फलफूल प्रायको बोक्रालाई हामी तासेर फाल्ने गर्दछौं । तर फलफूल मात्र नभई त्यसका बोक्रा पनि स्वास्थ्यकालागि निकै फाइदाजनक हुन्छ । यसले हामीलाई विभिन्न प्रकारका छालासम्बन्धी समस्याबाट बचाउने गर्दछ । वास्तवमा फलफूलको बोक्रामा थुप्रै प्रकारका पौष्टिक तत्व पाइन्छ । जो छालाकालागि निकै फाइदाजनक हुन्छ । यस्ता फलफूलको प्रयोगले गोरो र चम्किलो अनुहार पाउनुका […]

प्रवृत्ति (कोसेली बोकेर आउनेले कोरोना सार्दैन हो आमा ?)

केही समयपछि फेरि ढोकामा नकनक भयो । यसपाला आमाले ढोका खोल्दै भनिन् , ‘ओहो बैनी ,कति दिनपछि मुहार देखाउनुभयो त ? के हो त्यो झोलामा सकीनसकी बोक्नुभयो । किनमेल गरेर आउनुभयो कि ?’ ‘ होइन दिदी , तपाईँले कोठा छाडेर हिँडेपछि हाम्रो भेट नै भएन । समय नि उस्तै पर्यो । बारीभरि तपाईँलाई मनपर्ने तरकारी फलेको थियो लिएर आएँ , चुस्स अनुहार हेर्न नि मन थियो ।’

महँगियो तरकारी

“कमाइ तीन वर्षदेखि उस्तै छ, महँगी भने दिनदिनै बढिरहेको छ, सीमित आय भएकालाई त बाँच्नै सकस भयो । थोरै कमाइ हुनेले त तरकारी खान पनि सोच्नुपर्ने बेला आयो,” यसो भनिररहँदा असन चोकमा भेटिनुभएकी पवित्रा थापाको अनुहार मलिन देखिन्थ्यो । “एक सय रुपियाँको तरकारीले चार जनाको परिवारलाई एक छाक टार्न मुस्किल छ, त्यसलाई पकाउन चाहिने तेल, नुन मसला छँदै छ । दैनिक साढे पाँच सय रुपियाँ कमाउनेले एक छाकको एक सय रुपियाँको तरकारी किनेर कसरी खान सक्छ ?” उहाँले प्रश्न गर्नुभयो । थापाका श्रीमान् न्युरोडको बैङ्कमा सुरक्षा गार्डका रूपमा कार्यरत हुनुहुन्छ ।

बाँझो खेतबारी हराभरा भएपछि विदेश गएका छोरा फर्किए

उदयपुर – हँसिलो अनुहार । मिठो बोली । स्वस्थ शरीर । त्रियुगा नगरपालिका ६ लालपत्ताका जगत सुवेदी खेती किसानी गर्नुहुन्छ । गाउँमा उहाँको बोली व्यवहार जति फरासिलो छ, बारीमा फलेको तरकारी किन्ने र हेर्नेको भीड पनि त्यतिकै बढ्दो छ ।  झण्डै पाँच वर्षअघि उहाँले परबलबाट तरकारी खेती सुरु गर्नु भएको हो । धान, गहुँ राम्र...

गर्मीले जनजीवन अस्तव्यस्त,अस्पतालका शय्या भरिभराउ

बिहान साढे ६ बजेको तापक्रम २९ डिग्री सेल्सियस। दिन छिप्पिँदै जाँदा ३१ र अधिकतम ४२ डिग्री सेल्सियससम्म। त्यसमाथि हप्हपी गर्मी र तातो हावाले थपेको उकुसमुकुस। जेठ दोस्रो सातादेखि बढन थालेको मध्य तराईको गर्मीले जनजीवन अस्तव्यस्त छ। अस्पतालका शय्याहरू गर्मीका बिरामीले भरिएका छन्। सडकमा आवागमन पातलिएको छ। चर्को घामबाट बच्न सर्वसाधारण छाता ओढेर अनुहार छोपेर हिँडेका देखिन्छन्। जिल्लाभरका विद्यालय साता दिनदेखि बन्द छन्। मकै, हरिया तरकारी जस्ता बाली र बिरुवा मर्न थालेका छन्। गर्मीको प्रकोपले यहाँको समग्र जनजीवन अस्तव्यस्त बनेको छ।