संसदीय दलकाे नेताको उम्मेदवारी शुल्क तोक्दै कांग्रेसद्वारा संशोधित तालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले यही पुस ६ गते (बुधबार) संसदीय दलको नेता चयन गर्ने तालिकामा केही फेरबदल गरेको छ । कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेता निर्वाचनसम्बन्धी सार्वजनिक कार्यक्रममा दलको नेताका लागि उम्मेदवारी दिन शुल्क तिर्नुपर्ने प्रावधान तोकेको छ । नयाँ तालिकाअनुसार उम्मेदवारले दरखास्त दिँदा ५१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने […]