नेपालमा सूचना तथा सञ्चार प्रविधि प्रयोगको इतिहास खोतल्न सन् १९७१ तिर जानपर्छ । त्यो बेला संयुक्त राष्ट्रिय विकास परियोजना (यूएनडीपी) को सहयोगमा जनसंख्या गणनाका लागि नेपालमा एउटा आईबीएम कम्प्युटर ल्याइएको थियो, जसबाट जनगणनाका तथ्यांकहरु प्रशोधन गरिएको थियो ।
अझ टेलिकमको इतिहास त यो भन्दा पनि पुरानो छ । तर सूचना प्रविधिको रणनीतिक महत्व बुझेर यसरी संगठितरुपमा काम भएको त्यो...