महासंघले बिस्तार गर्यो सूचना तथा सञ्चार प्रविधि समिति

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य मंगेशलाल श्रेष्ठकोे सभापतित्वमा गठित सूचना तथा सञ्चार प्रविधि विकास समिति विस्तार भएको छ । समितिका सह–सभापतिहरूमा क्यान महासंघ नेपालका अध्यक्ष नवराज कुँवर, नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुली, नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धिताल र नेपाल सरकारका पूर्वसहसचिव वीरेन्द्र मिश्र छन् । समितिका सदस्यहरूमा नेपाल उद्योग वाणिज्य […]

सम्बन्धित सामग्री

महासङ्घको सूचना तथा सञ्चार प्रविधि समिति विस्तार

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिका सदस्य मंगेशलाल श्रेष्ठको सभापतित्वमा गठित सूचना तथा सञ्चार प्रविधि विकास समिति विस्तार भएको छ। समितिका सह–सभापतिहरूमा क्यान महासङ्घ नेपालका अध्यक्ष नवराज कुँवर, नेपाल केवल टेलिभिजन महासङ्घका अध्यक्ष सुधीर पराजुली, नेपाल विज्ञापन सङ्घका अध्यक्ष सोम प्रसाद धिताल र नेपाल सरकारका पूर्व सहसचिव वीरेन्द्र मिश्र छन्।