साउदीको दमाममा नेपाली दूतावासद्वारा राहदानी सेवा शिविर

दोहा– साउदी अरबको पूर्वी क्षेत्र दमाममा राहदानी सेवा शिविर सम्पन्न भएको छ । रियादस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबसँगको समन्वयमा साउदी अरबको पूर्वी क्षेत्रको दमाममा राहदानी सेवा शिविर सफलतापूर्वक सम्पन्न गरेको हो । दूतावासका अनुसार दुई दिवसीय शिविरमा ७ सय ९६ जना सेवाग्राहीको राहदानी नवीकरण आवेदन संकलन गरिएको थियो भने […]

सम्बन्धित सामग्री

हुम्लामा आँखा शिविर सम्पन्न

हुम्लामा आँखा शिविर सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति सङ्घ/नेपाल रेडक्रस सोसाइटीको आयोजनामा शिविर आयोजना गरिएको हो।

अल्का अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

अल्का अस्पतालले स्वास्थ्य शिविर सम्पन्न गरेको छ। जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो।...

म्याग्दीमा निःशुल्क आँखा शिविर

काठमाडौँ- म्याग्दीमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका ६ दरवाङमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको हो । शिविरमा मोतियाबिन्दुको शल्यक्रिया सहित आँखासम्बन्धी विभिन्न समस्याको परीक्षण एवम् उपचार गरिएको छ । रोटरी क्लब अफ फिस्टेल पोखराले शिविर आयोजना गरेको हो । शिविर तीन दिनसम्म सञ्चालन भएको थियो । यस आँखा शिविरबाट […]

डोल्पाको शे-फोक्सुण्डोमा नि:शुल्क स्वास्थ्य शिविर

डोल्पाको शे-फोक्सुण्डोमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। हाम्रो नेपाल स्वस्थ नेपालको आयोजनामा शिविर संचालन भएको हो।

दुवाकोटमा वीर अस्पतालको स्वास्थ्य शिविर

वीर अस्पतालको १३३ औं वार्षिकोत्सवका अवसरमा दुवाकोटमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। दुवाकोटमा विस्तारित वीर अस्पताल बनाइने स्थानमा शिविर चलाइएको हो।

सनराइजको निःशुल्क क्यान्सर शिविर

सनराइज बैंकले निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको छ। जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाजसँगको सहकार्यमा शिविर सञ्चालन गरेको हो।...

सञ्चार मन्त्रालयको घुम्ती शिविर होइन, दारू शिविर राखे हुन्छ : गोकुल बाँस्कोटा

काठमाडौं : नेकपा एमालेका सांसद तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले सञ्चार मन्त्रालयको धुम्ती शिविरप्रति प्रश्न उठाएका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘सञ्चार मन्त्रालयको घुम्ती शिविर छ। बरु दारु शिविर राखे हुन्छ। प्रष्ट छ कुरा, त्यसका लागि बजेट छुट्याइएको छ। के आँखाको घुम्ती शिविर स्वास्थ्य मन्त्रालयको भएपनि हुन्थ्यो। कानको के को निम्ति हो। त्यो मैले बुझ्न सकेको छैन।’

दार्चुलाका सबै विद्यालयमै स्वास्थ्य शिविर सञ्चालन

दार्चुला- विद्यार्थीहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य कार्यालय दार्चुलाले विद्यालयमै शिविर सञ्चालन गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको कान, दाँत र आँखाको चेकजाँच तथा उपचारका लागि दार्चुला जिल्लाभरिका १७ विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । दार्चुलाका नाै वटा स्थानीय तहहरूका दुई/दुई वटा विद्यालयहरुमा यो शिविर शिविर सञ्चालन […]

कालीकोटमा घुम्ती शिविर सञ्चालन

कालीकोटको तिलागुफा नगरपालिका–१ को भिग्ममा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र तिलागुफा नगरपालिकाको आयोजनामा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

ललितपुरको गोदावरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

विभिन्न जिल्लाका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको गोदावरीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गोदावरी नगरपालिका–१२ नं. वडा कार्यालयसँग सहकार्य गरेर स्थानीय ठेचोस्थित लिट्टिल स्टार इङ्लिस स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले एक कार्यक्रमकाबीच शिविर उद्घाटन गरिन् । शिविर उद्घाटन गर्दै मन्त्री भुसालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा विपन्न वर्गका