पाँच पटकको विश्व च्याम्पियन, ब्राजिलका लागि सबैभन्दा ठूलो विरासत यही हो । सन् २०१४ मा जर्मनीसँग दर्दनाक ७–१ को हारबाट बौरिएको ब्राजिल चार वर्षपछि उपाधिको सबैभन्दा उच्च दावेदारको रुपमा छ । समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा पुगेको नेइमार प्रेरित ब्राजिलले नकआउट चरणको पहिलो खेल परम्परागत प्रतिद्वन्द्वी मेक्सिकोसँग खेल्दै...