काठमाडौँ । मनाङ सदरमुकाम चामेबाट माथिल्लो मनाङ जोड्ने सडकमा बाढीले पुल बगाएपछि अवरुद्ध आवागमन अस्थायी पुल निर्माण गरी सञ्चालनमा ल्याइएको छ। चामेबाट माथिल्लो मनाङ जाने मार्गअन्तर्गत ठाडो खोलामा रहेको पुल बाढीले बगाएपछि नेपाली सेनाको नयाँ भैरवी दल गुल्मले अन्य सुरक्षा निकाय र स्थानीयसँगको सहकार्यमा अस्थायी पुल निर्माण गरेको हो। अस्थायी पुल निर्माण सम्पन्न भएसँगै उक्त […]
उनले कांग्रेसको इतिहासमा निर्वाचनमा हार र जित दुवै आएको भए पनि हरेक पटक पार्टीले लोकतान्त्रिक मूल्य, संविधान र समाजलाई जोड्ने आफ्नो चरित्रलाई निरन्तरता दिएको बताए।