काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले शान्ति र समृद्धिको लागि गहिरो अन्तरसम्बन्धको दक्षिण एसियाली सपना कोमामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभापति वाग्लेले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उपसभापति वाग्लेले काठमाडौंमा भएको पछिल्लो १८ औँ सार्क शिखर सम्मेलनको १० वर्ष नाघिसकेको बताउँदै सो बेला […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाइएपछि शुक्रबार धुलिखेलमा विवाद उत्पन्न भएको छ । पूर्वअध्यक्ष थापालाई साधारण सभास्थलको गेटमै सुरक्षाकर्मीले रोकेपछि केही समय वातावरण तनावपूर्ण बनेको हो । यद्यपि भित्र साधारणसभा भने सञ्चालन भइरहेको छ । साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष टंकलाल घिसिङले गर्नुभयो । […]
काठमाडौँ । भारत र पाकिस्तानबीच जारी तनावको कारण भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले आइपिएल २०२५ को सत्र अनिश्चितकालका लागि स्थगित गरेको छ। बीसीसीआईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै देशको संवेदनशील सुरक्षा परिस्थितिमा खेल जारी राख्नु उचित नहुने ठहर गर्दै १८औँ संस्करणको बाँकी खेलहरू स्थगित गर्ने निर्णय लिएको हो। आइपीएल २०२५ अन्तिम चरणमा पुगेको थियो र […]
RajdhaniDaily.com | नयाँ दिल्ली । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ स्थगित गरिएको छ। भारत र पाकिस्तान बीचको सीमापार तनावलाई ध्यानमा राख्दै बीसीसीआईले यो निर्णय गरेको हो। -