मह जोडीको फिल्म ‘महापुरुष’ को प्रदर्शन मिति घोषणा

काठमाडौँ- हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’ को प्रदर्शन मिति घोषणा भएको छ । दुई औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई रिलिज डेट तय गरेको छ । फिल्म भाइटिकाको भोलिपल्ट प्रदर्शन हुने भएको छ । एक पोस्टरमा हरिवंश र गौरी मल्ल बेहुला-बेहुली लुक्समा देखिएका छन् । […]

सम्बन्धित सामग्री

‘पुष्पा २’ को प्रदर्शन मिति घोषणा

काठमाडौँ- अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को प्रदर्शन मिति घोषणा भएको छ । अभिनेताले सामाजिक सञ्जालमा फिल्मको पोस्टर सेयर गर्दै सन् २०२४ को अगस्ट १५ अर्थात् २०८१ सालको साउन ३१ गते फिल्म रिलिज हुने जनाएका छन् । भारतीय स्वतन्त्रता दिवस समेत रहेको उक्त मितिमा अजय देवगण स्टारर बलिउड फिल्म ‘सिंघम अगेन’ पनि […]

चलचित्र ‘ह्यारी की प्यारी’को प्रदर्शन मिति घोषणा

काठमाडौं । चलचित्र ‘ह्यारी की प्यारी’ले प्रदर्शन मिति घोषणा गरेको छ । शुक्रबार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर निर्माण टिमले सिनेमाको तीन पोस्टर सार्वजनिक गर्दै आगामी माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रस्तुत छन् । सिनेमाको सार्वजनिक एक पोस्टरमा बाकसमाथि उभिएका […]

फिल्म ‘छड्के २’ को प्रदर्शन मिति घोषणा

काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले आज (मंगलबार) पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १९ गते साेही फिल्मकाे प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अनमोलसहित अमेरिकी कलाकार तथा निर्देशक इयान क्लेमर्ट पनि छन् । साेही फिल्मलाई ६० दिनको सेड्युलमा चितवन र मुस्ताङमा […] The post फिल्म ‘छड्के २’ को प्रदर्शन मिति घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिल्म ‘छड्के २’ को प्रदर्शन मिति घोषणा

काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले आज (मंगलबार) पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १९ गते साेही फिल्मकाे प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अनमोलसहित अमेरिकी कलाकार तथा निर्देशक इयान क्लेमर्ट पनि छन् । साेही फिल्मलाई ६० दिनको सेड्युलमा चितवन र मुस्ताङमा […]

चलचित्र ‘मिलन’ को प्रदर्शन मिति परिवर्तन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मिलन’ ले आफ्नो प्रदर्शन मिति परिवर्तन गरेको छ । कात्तिक १८ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै गीत र ट्रेलर सार्वजनिक गरिसकेको चलचित्र निर्माण टिमले प्रदर्शन मिति परिर्वतन गर्दै अब मंसिर ९ गतेलाई चलचित्रको नयाँ पदर्शन मिति तोकेको छ । कात्तिक १८ मा अर्को चलचित्र ‘लाखे’ पनि प्रदर्शन हुन लागेको र […]

चलचित्र ‘लाखे’को प्रदर्शन मिति पुनः परिवर्तन

काठमाडौं । आगामी कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लाखे’को प्रदर्शन मिति पुनः परिर्वतन भएको छ । चलचित्रको मिति परिर्वतन गर्दै अब कात्तिक १८ गतेका लागि नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यस अघि पनि उक्त चलचित्रको प्रदर्शन मिति परिवर्तन भएको थियो । सुरुम भदौ ३१ गतेका लागि प्रदर्शन मिति तय गरेको […]

खगेन्द्र र मलिकाको ‘पानी फोटो’को प्रदर्शन मिति तय

१५ फागुन, काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशनमा तयार भएको चलचित्र ‘पानी फोटो’को प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोना महामारीका कारण चलचित्रको छायांकनमा समेत ढिलाइ भएकाले यसको प्रदर्शन मिति तय गर्न पनि ढिलाइ भएको हो । यो चलचित्रलाई आगामी वर्षको भदौ १० गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ । खगेन्द्रले लेखेको नाटकलाई […]

ईशान खट्टरको ‘पिप्पा’को प्रदर्शन मिति घोषणा

१ पुस, काठमाडौं । सन् १९७१ मा भएको भारत-पाकिस्तान युद्धका कमाण्डरको जीवनीमा आधारित बलिउड चलचित्र ‘पिप्पा’को प्रदर्शन मिति घोषणा गरिएको छ । हाल छायाँकनकै क्रममा रहेको यो चलचित्र सन् २०२२ को डिसेम्बर ९ मा ‘विजय दिवस’का दिन रिलिज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९७१ मा भएको भारत-पाकिस्तानबीच युद्धपछि बंगलादेश स्वतन्त्र भएको थियो । […]

यशराज ब्यानरले गर्यो ४ फिल्मको प्रदर्शन मिति घोषणा

महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखदेखि हल खोल्न दिने निर्णय गरेसँगै धमाधम बलिउड चलचित्रको प्रदर्शन मिति पनि घोषणा हुन थालेको छ । बलिउडका ठूला मेकर र कम्पनीले प्रतिक्षित चलचित्रहरुको लाइनअप सार्वजनिक गर्न थालेका छन् । निर्देशक रोहित सेट्टीले तिहारमा ‘सूर्यवंशी’ रिलिज गर्ने घोषणा गरिसकेका छन् । यसैविच, बलिउडको नम्बर १ चलचित्र निर्माण कम्पनी यशराज ब्यानरले ४ […]

फेरि सर्‍यो जोन अब्राहमको 'सत्यमेव जयते २' को प्रदर्शन मिति

भारतमा कोरोनाको दोस्रो लहर आएसँगै फिल्महरुले प्रदर्शन मिति सारिरहेका छन्। अभिनेता जोन अब्राहम अभिनित 'सत्यमेव जयते २' ले पनि प्रदर्शन मिति सारेको छ। फिल्म निर्माताले मंगलबार सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै फिल्म इदमा प्रदर्शन नगर्ने घोषणा गरेका हुन्। फिल्मको नयाँ मिति घोषणा गरिएको छैन। यसअघि फिल्म 'सत्यमेव जयते २'…