काठमाडौं, २३ पुष । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापा १६औं अन्तर्राष्ट्रिय जुत्ता/चप्पल औद्योगिक प्रदर्शनीको अवलोकनमा पुगेका छन् । पार्टीको संसदीय दलको बैठक सकिनेबित्तिकै थापा उक्त प्रदर्शनीको अवलोकनमा पुगेका हुन् । नेपाली जुत्ता/चप्पल उत्पादन गर्ने उद्योगहरुको आयोजनामा जारी प्रदर्शनीमा ग्राहकहरुको घुईँचो लाग्ने गरेको छ। आज महामन्त्री थापा पुगेर अवलोकन गरेका हुन् । तस्विर : […]