राप्रपा महाधिवेशन: नेतृत्व चयनमा सहमतिलाई प्राथमिकता

नेपाल समाचारपत्र, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबारदेखि काठमाडौंमा शुरु भएको छ । कमल थापाको नेतृत्वमा रहेको राप्रपा, पशुपतिशमशेर जबराले नेतृत्व गर्नुभएको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको एकीकृत राप्रपा राष्ट्रवादी बीचको एकतापछि हुन लागेको यो महाधिवेशनमा सहमतिमा नेतृत्व चयनलाई पहिलो प्राथमिकता दिइएको छ । अधिवेशनमा नेतृत्वको दाबी गर्दै वर्तमान […]

सम्बन्धित सामग्री

राप्रपा महाधिवेशन : पशुपति शम्शेरको प्रतिक्रियाले हलचल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्व चयन प्रक्रिया निकै रोचक देखिएको छ । काठमाडौंको भृकुटीमण्डपमा मतदान चलिरहँदा अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देन बीचको प्रतिस्पर्धाले नयाँ मोड लिएको छ ।

राप्रपा महाधिवेशन : पशुपति शम्शेरको प्रतिक्रियाले हलचल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्व चयन प्रक्रिया निकै रोचक देखिएको छ । काठमाडौंको भृकुटीमण्डपमा मतदान चलिरहँदा अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देन बीचको प्रतिस्पर्धाले नयाँ मोड लिएको छ ।

राप्रपा महाधिवेशन : दुई हजार मत खस्यो, अझै २३ सय बाँकी

काठमाडौंमा जारी राप्रपाको महाधिवेशनमा दुई हजार मत खसेको छ । निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अझै २३ सय मत खस्न बाँकी छ । पार्टी एकतापछि राप्रपाको यो पहिलो अधिवेशन हो । यही महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि  भएको मतदानमा १५ सय मत खसेको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिलापछि सुरु भएको मतदान प्रक्रिया अझै जारी छ । राप्रपा महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन् । म

राप्रपा महाधिवेशन: राप्रपाको मतदान सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयन गर्नका लागि मतदान सुरु भएको छ । अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा रहेको छ । मतदान काजगी मतपत्र र इलेक्ट्रोनिक भेटिङ मेसिन(इभिएम) दुवैको प्रयोग गरेर गर्न लागिएको निर्वाचन अधिकृत राजु बस्नेतले बताए ।

राप्रपा महाधिवेशन : २३५ जना प्रतिनिधि अध्यक्षबाट मनोनित (नामावलीसहित)

राप्रपाको महाधिवेशनका लागि २३५ जना महाधिवेशन प्रतिनिधि अध्यक्षत्रयले मनोनित गरेका छन् । राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार २३५ जना मनोनित गरिएको हो । राप्रपाको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा सो सूची टाँसीसकेको छ ।यसअघि बिहीबार समितिले ४४७१ जना प्रतिनिधिको सूची प्रकाशित गरेको थियो भने अब त्यसमा २३५ जना थप हुनेछन् । यही प्रतिनिधिले राप्रपाको नेतृत्व चयन गर्नेछन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ ।

राजधानीमा राप्रपा महाधिवेशन, के भन्छन् प्रतिनिधि ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ । महाधिवेशनमा देशभरका करिब चार हजार ६ सय प्रतिनिधि सहभागी रहेको राप्रपा महाधिवेशन निर्वाचन समितिले जनाएको छ । महाधिवेशनबाट आगामी दिनमा पार्टीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्य अनुरुप पार्टीलाई एकताबद्ध गर्नसक्ने नेतृत्व चयन हुनुपर्नेमा राप्रपाका नेता तथा कार्यकर्ताले बताएका छन् ।