सङ्खुवासभाका खर्कमा रहेका भेडीगोठ चिसो छल्न औल झरे

सङ्खुवासभा - हिमाली जिल्ला सङ्खुवासभाका माथिल्लो खर्कमा रहेका भेडीगोठ चिसो छल्न औलमा झरेका छन् । हिमाली खर्कहरुमा हिमपातपछि चरनको अभाव हुने भएकाले गोठ औल झारिएको हो । माथिल्लो भेगमा चिसो बढेपछि तल्लो क्षेत्रको वनजङ्गल र पाखाबारीमा भेडीगोठ झारिएको मकालु गाउँपालिका–४ सिम्माका काजीमान गुरुङले बताउनुभयो । मकालु र भोटखोला गाउँपालिकामा सबैभन्दा बढी भेडा उहाँकै गोठमा मात्रै छ । उहाँको गोठमा भाउ, खसी, साढ, पाठापाठी गरी करिब सात सयभन्दा बढी भेडा रहेका बताउनुहुन्छ । वार्षिक रुप...

सम्बन्धित सामग्री

हिमाली भेगमा सारिँदै भेडीगोठ

फुङ्लिङ (ताप्लेजुङ), २३ फागुन । बेँसी झारिएका भेडीगोठलाई हिमाली भेगतिर लान थालिएका छन् । जाडो छल्न र बारी मल्न बस्तीसम्म भेडीगोठलाई सारिएका थिए । हिमालबाट जाडो छल्न आएको भेडीगोठ लामो समयसम्म बेँसी बस्न नपाउने जनाइएको छ । गाउँबस्तीमा खेती गर्ने समय सुरु भएसँगै बस्तीसँग भेडीगोठको सम्बन्ध छुट्नु एक बाध्यता पनि हो । बस्ती नजिक रहेका […]

हिउँमै भेडीगोठ

समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने । माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जङ्गल । त्यही जङ्गलको एक तलपट्टी भेडीगोठ । करिब एक हजारको हाराहारीमा भेडा बाख्राको ठूला बथान । नजिकै मध्यपहाडी लोकमार्ग । दैनिक लोकमार्ग भएर दर्जनौं गाडी चर्को आवाजमा हरन बजाउँदै ओहोरदोहोर […]

हिउँमै भेडीगोठ

बागलुङ– समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने । माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जङ्गल । त्यही जङ्गलको एक तलपट्टी भेडीगोठ । करिब एक हजारको हाराहारीमा भेडा बाख्राको ठूला बथान । नजिकै मध्यपहाडी लोकमार्ग । दैनिक लोकमार्ग भएर दर्जनौँ गाडी चर्को आवाजमा हरन बजाउँदै […]

बेंसी झर्दै हिमाली क्षेत्रका भेडीगोठ

जुम्लाका ८ वटै स्थानीय तहका भेडापालक चरनका लागि वर्षायाममा लेकतिर जाने र हिउँदमा बेसी झर्ने गर्छन्। उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेसीतर्फ झार्नु परेको भेडापालक किसानहरु बताउँछन्। हिमाली क्षेत्रको चिसो कम हुने ठाउँहरूमा भेडीगोठ स...

बेसी झर्न थाले भेडीगोठ

गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन्। लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन्।...

चिसो बढेसँगै बेँशी झार्न थालियो चौंरी र भेडीगोठ

म्याग्दी : जाडो याम शुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौंरी र भेडीगोठ न्यानो ठाउँको खोजीमा बेँशी सार्न थालिएको छ। म्याग्दी र मुस्ताङका उच्च पहाडी क्षेत्रका चौंरी र भेडीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने तल्लो भेगका खर्क र बेँशीमा चहलपहल बढेको छ।मुस्ताङको थासाङ, निलगिरी साउथ हिमाल फेदीको मार्चे, धौलागिरि हिमाल फेदीको मुलीखर्क, बतासे र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने अन्नपूर्ण साउथ हिमालमुनिको खोप्रा/खयर तथा बयली लेकका चौंरी, रघुगंगा र धवलागिरि गाउँ

चिसो बढेसँगै बेँसी सार्न थालियो चौरी र भेडीगोठ

जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरी र भेडीगोठ न्यानो स्थानको खोजीमा बेँसी सार्न थालिएको छ ।  म्याग्दी र मुस्ताङका  उच्च पहाडी क्षेत्रका चौरी र भेडीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने तल्लो भेगका खर्क र बेँसीमा चहलपहल बढेको छ ।मुस्ताङको थासाङ, निलगिरी साउथ हिमाल फेदीको मार्चे, धौलागिरि हिमाल फेदीको मूलिखर्क, बतासे र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने अन्नपूर्ण साउथ हिमालमुनिको खोप्रा÷खयर तथा बयली लेकका चौरी, रघुगङ्गा र धवलागिरि गाउँपालिकाक

यस्तो छ लिप्सिबा खर्कको भेडीगोठ

म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीको लिप्सिबा खर्कमा रहेको भेडीगोठ । यस क्षेत्रमा परम्परागत घुम्तीगोठ राखेर भेडापालन हुँदै आएको छ । तस्वीर: कमल खत्री/रासस

जाडो छल्न बेँसी झार्दै भेडीगोठ

चिसो बढेसँगै मनाङका भेडापालक जाडो छल्न बेँसी झर्न थालेका छन्। उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँसीतर्फ झार्न थालिएको हो।...

तेह्रथुमका लेकमा देखिन छाडे भेडीगोठ

तेह्रथुम– कुनै समय तेह्रथुमका लेकाली भेगमा जताततै भेडीगोठ देखिन्थे । कतिपय किसानको प्रमुख पेशा व्यवसाय नै भेडापालन हुने गर्थ्यो । एउटै गोठमा सयौं भेडा हुन्थे । तर, केही वर्षयता यहाँका लेकहरूमा मुस्किलले भेडीगोठ देखिन्छन् । भएका गोठमा पनि केही संख्या मात्रै भेडाहरू हुने गरेका छन् । भेडापालनबाट राम्रो आम्दानी हुँदैहुँदै पनि अहिले यो पेशा संकटमा […]