म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीको लिप्सिबा खर्कमा रहेको भेडीगोठ । यस क्षेत्रमा परम्परागत घुम्तीगोठ राखेर भेडापालन हुँदै आएको छ । तस्वीर: कमल खत्री/रासस
फुङ्लिङ (ताप्लेजुङ), २३ फागुन । बेँसी झारिएका भेडीगोठलाई हिमाली भेगतिर लान थालिएका छन् । जाडो छल्न र बारी मल्न बस्तीसम्म भेडीगोठलाई सारिएका थिए । हिमालबाट जाडो छल्न आएको भेडीगोठ लामो समयसम्म बेँसी बस्न नपाउने जनाइएको छ । गाउँबस्तीमा खेती गर्ने समय सुरु भएसँगै बस्तीसँग भेडीगोठको सम्बन्ध छुट्नु एक बाध्यता पनि हो । बस्ती नजिक रहेका […]
समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने । माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जङ्गल । त्यही जङ्गलको एक तलपट्टी भेडीगोठ । करिब एक हजारको हाराहारीमा भेडा बाख्राको ठूला बथान । नजिकै मध्यपहाडी लोकमार्ग । दैनिक लोकमार्ग भएर दर्जनौं गाडी चर्को आवाजमा हरन बजाउँदै ओहोरदोहोर […]
बागलुङ– समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने । माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जङ्गल । त्यही जङ्गलको एक तलपट्टी भेडीगोठ । करिब एक हजारको हाराहारीमा भेडा बाख्राको ठूला बथान । नजिकै मध्यपहाडी लोकमार्ग । दैनिक लोकमार्ग भएर दर्जनौँ गाडी चर्को आवाजमा हरन बजाउँदै […]
जुम्लाका ८ वटै स्थानीय तहका भेडापालक चरनका लागि वर्षायाममा लेकतिर जाने र हिउँदमा बेसी झर्ने गर्छन्। उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेसीतर्फ झार्नु परेको भेडापालक किसानहरु बताउँछन्। हिमाली क्षेत्रको चिसो कम हुने ठाउँहरूमा भेडीगोठ स...
सङ्खुवासभा - हिमाली जिल्ला सङ्खुवासभाका माथिल्लो खर्कमा रहेका भेडीगोठ चिसो छल्न औलमा झरेका छन् । हिमाली खर्कहरुमा हिमपातपछि चरनको अभाव हुने भएकाले गोठ औल झारिएको हो । माथिल्लो भेगमा चिसो बढेपछि तल्लो क्षेत्रको वनजङ्गल र पाखाबारीमा भेडीगोठ झारिएको मकालु गाउँपालिका–४ सिम्माका काजीमान गुरुङले बताउनुभयो ।
मकालु र भोटखोला गाउँपालिकामा सबैभन्दा बढी भेडा उहाँकै गोठमा मात्रै छ । उहाँको गोठमा भाउ, खसी, साढ, पाठापाठी गरी करिब सात सयभन्दा बढी भेडा रहेका बताउनुहुन्छ । वार्षिक रुप...
म्याग्दी : जाडो याम शुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौंरी र भेडीगोठ न्यानो ठाउँको खोजीमा बेँशी सार्न थालिएको छ। म्याग्दी र मुस्ताङका उच्च पहाडी क्षेत्रका चौंरी र भेडीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने तल्लो भेगका खर्क र बेँशीमा चहलपहल बढेको छ।मुस्ताङको थासाङ, निलगिरी साउथ हिमाल फेदीको मार्चे, धौलागिरि हिमाल फेदीको मुलीखर्क, बतासे र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने अन्नपूर्ण साउथ हिमालमुनिको खोप्रा/खयर तथा बयली लेकका चौंरी, रघुगंगा र धवलागिरि गाउँ
जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरी र भेडीगोठ न्यानो स्थानको खोजीमा बेँसी सार्न थालिएको छ । म्याग्दी र मुस्ताङका उच्च पहाडी क्षेत्रका चौरी र भेडीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने तल्लो भेगका खर्क र बेँसीमा चहलपहल बढेको छ ।मुस्ताङको थासाङ, निलगिरी साउथ हिमाल फेदीको मार्चे, धौलागिरि हिमाल फेदीको मूलिखर्क, बतासे र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने अन्नपूर्ण साउथ हिमालमुनिको खोप्रा÷खयर तथा बयली लेकका चौरी, रघुगङ्गा र धवलागिरि गाउँपालिकाक
तेह्रथुम– कुनै समय तेह्रथुमका लेकाली भेगमा जताततै भेडीगोठ देखिन्थे । कतिपय किसानको प्रमुख पेशा व्यवसाय नै भेडापालन हुने गर्थ्यो । एउटै गोठमा सयौं भेडा हुन्थे । तर, केही वर्षयता यहाँका लेकहरूमा मुस्किलले भेडीगोठ देखिन्छन् । भएका गोठमा पनि केही संख्या मात्रै भेडाहरू हुने गरेका छन् । भेडापालनबाट राम्रो आम्दानी हुँदैहुँदै पनि अहिले यो पेशा संकटमा […]