कैलाली । धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलबाट अवैध लागू औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले कञ्चनपुर कृष्णपुर नगरपालिका-२ बस्ने ४० वर्षीय मिन बहादुर बमलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनको साथमा अवैध लागू औषध […]
झापा । झापाको कनकाई नगरपालिका-४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्ग कालोपत्रको काम सुरु भएको छ । स्थानीय, प्रदेश र संघीय सरकारको रु. सात करोड ५० लाखको लागतमा करिब पाँच किलोमिटर सडकको कालोपत्रको काम थालिएको हो । कुल ११ किमी लक्ष्मी मार्गको छ किमी सडक कालोपत्र भइसकेको र पाँच किमी सडकको निर्माण कार्य यही […]