एक अर्ब ६८ करोड लागतको 'सिग्नेचर' पुल, दुई वर्षमा डिजाइन पनि बनेन

आगामी साउनभित्र डिजाइन पेस नगरे ठेक्का तोड्ने प्रक्रिया सुरू गर्ने चेतावनी निर्माण कम्पनीलाई दिइसकेको उनले बताए।