ग्लोबलको डिजिटल बैंकिङसम्बन्धी देशव्यापी साक्षरता अभियान

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।...

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंकद्वारा वित्तीय साक्षरता अभियान सञ्चालन

काठमाडौँ, ६ चैत । राष्ट्रिय वाणिज्य बैंकले ‘ग्लोबल मनी विक’का उपलक्ष्यमा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने भएको छ । बैंकले आफ्ना सातै प्रादेशिक र शाखा कार्यालयमार्फत यही चैत ६ गतेदेखि ११ गतेसम्म वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस वर्षको ‘ग्लोबल मनी विक २०२४’ नारा ‘प्रोटेक्ट योर मनी, सेक्युर योर मनी’ भन्ने […]

सरकारले डिजिटल साक्षरता अभियान सञ्चालन गर्ने

सरकारले डिजिटल साक्षरता अभियान सञ्चालन गर्ने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।   सूचना प्रविधिको सुरक्षित प्रयोगका लागि साइबर सुरक्षा प्रणाली लागु गर्दै डिजिटल साक्षरता कार्यक्रमलाई अभियानको रूपमा अगाडि बढाइने उनले बताइन्...

ज्योतिलाइफ इन्स्योरेन्सको बिमा साक्षरता अभियान

सिमकोट – जीवन बिमाका क्षेत्रमा काम गर्दै आएको ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीले बिमा साक्षरता अभियान सञ्चालन गरेको छ। सहरदेखि गाउँसम्म ज्योतिलाइफ, घर–घरमा बिमा भन्ने उद्देश्य लिएको कम्पनीले उक्त कार्यक्रम हुम्लामा सञ्चालन गरेको हो। अभिमुखीकरण कार्यक्रममा जीवन बिमाको उद्देश्य, महत्व र यसका फाइदाबारे सहजीकरण गरिएको थियो। त्यसैगरी, कम्पनीद्वारा हाल सञ्चालन हुँदै आएका विभिन्न बिमा योजनाबारे पनि सहभागीलाई […]

महिलाका लागि बैंकिङ साक्षरता अभियान सञ्चालन

सिमकोट – राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखाले महिलाका लागि बैंकिङ साक्षरता अभियान सञ्चालन गरेको छ। वित्तीय कारोबारमा महिलाको पहुँच वृद्धि गर्न बैंकले सो अभियान सञ्चालन गरेको हो। महिलाको वित्तीय पहुँच वृद्धि गर्न वित्तीय साक्षरता अभियान सञ्चालन गर्नुपरेको बैंक प्रबन्धक सविता शाहीले जानकारी दिइन्। राष्ट्र बैंकको निर्देशनमा यस्ता साक्षरता कार्यक्रम देशभर सञ्चालन भइरहेका बेला पिछडिएको क्षेत्रका […]

कर्णाली प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरू गरेको छ । बैंकले पुस ४ गते वीरेन्द्रनगर सुर्खेतस्थित मोडेल कलेज सुर्खेत, ६ गते सुर्खेत बहुमुखी क्याम्पसमा र अमरदीप क्याम्पस, सुर्खेतमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिएको छ । नेपाल बैंक लिमिटेड, वीरेन्द्रनगर शाखा, मोडेल कलेज, सुर्खेत बहुमुखी क्याम्पस...

कर्णाली प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरू गरेको छ । बैंकले पुस ४ गते वीरेन्द्रनगर सुर्खेतस्थित मोडेल कलेज सुर्खेत, ६ गते सुर्खेत बहुमुखी क्याम्पसमा र अमरदीप क्याम्पस, सुर्खेतमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिएको छ ।नेपाल बैंक लिमिटेड, वीरेन्द्रनगर शाखा, मोडेल कलेज, सुर्खेत बहुमुखी क्याम्पस र अमरदीप क्याम्पस सुर्खेतको सहकार्यमा विद्यार्थीहरूलाई डिजिटल बैकिङ्गसम्बन्धी जानकारी गराइ डिजिटल बैकिङ्गका प्रविधिहरूमा अभ्यस्त ग

बार एसोसियसन बागलुङले थाल्यो स्थानीय तहमा कानूनी साक्षरता अभियान

बलेवा, २३ कात्तिक । उच्च अदालत बार एशोसिएशन बागलुङले दशवटै पालिकामा कानुनी साक्षरता अभियान थालेको छ । कानुनका जान्नैपर्ने आधारभूत कुरा बुझाएर जनतालाई सूचित बनाउन यो अभियान थालिएको बारका सचिव रमेशबहादुर खड्काले बताए । ‘‘कुन विषय र मुद्दामा कस्तो कानुन आर्कषण हुन्छ भनेर ग्रामीण क्षेत्रका बासिन्दालाई जानकारी भयो भने अपराध न्यूणीकरणमा सहयोग पुग्छ, काम विशेषले […]

टेकशुप ग्लोबलसँग सहकार्य गरेर डिजिटल तालिम दिदै “डिजिटल साक्षरता अभियान”

“डिजिटल साक्षरता अभियान”  ले टेकशुप ग्लोबलसँग सहकार्य गरेर डिजिटल साक्षरता सम्बन्धि बिभिन्न प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्ने भएको छ । संस्थाले १३ कार्तिक २०७८ मा एनजीओहरुका लागि डिजिटल मिडिया मार्केटिंग तालिम दिने भएको छ । त्यस्तै ,४ मंसिर २०७८ मा निशुल्क वेबसाइट बनाउने तालिम पनि दिने भएको छ । माइक्रोसफ्ट र गुगलको सेवा बारे जानकारी मुलक कार्यक्रम साथै तालिम भने...

प्रमुख निर्वाचन आयुक्त भन्छन् : मत बदर हुनबाट रोक्न मतदाता शिक्षामा जोड दिनुपर्छ

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदातालाई मतदानमा समान सहभागिता र कुनै पनि मतपत्र बदर नहुने गराउन साक्षरता अभियान जरुरी भएको बताएका छन्। ‘निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ को भर्चुअल उद्घाटन गर्दै उनले निर्वाचनमा एक मत पनि बदर नहुने गरी निर्वाचन साक्षरता अभियान जरुरी भएकामा जोड दिएका हुन्। अध्यक्ष थपलियाले…

विद्यालयमा डिजिटल साक्षरता अभियान

सङ्खुवासभाका सात वटा सामुदायिक विद्यालयमा डिजिटल साक्षरता अभियान शुरु भएको छ । पठनपाठनमा सुधार गर्ने र आधुनिक प्रविधिसँग नजिक बनाउने उद्देश्यले प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले डिजिटल साक्षरता अभियान शुरु गरेको हो ।