ज्योतिलाइफ इन्स्योरेन्सको बिमा साक्षरता अभियान

सिमकोट – जीवन बिमाका क्षेत्रमा काम गर्दै आएको ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीले बिमा साक्षरता अभियान सञ्चालन गरेको छ। सहरदेखि गाउँसम्म ज्योतिलाइफ, घर–घरमा बिमा भन्ने उद्देश्य लिएको कम्पनीले उक्त कार्यक्रम हुम्लामा सञ्चालन गरेको हो। अभिमुखीकरण कार्यक्रममा जीवन बिमाको उद्देश्य, महत्व र यसका फाइदाबारे सहजीकरण गरिएको थियो। त्यसैगरी, कम्पनीद्वारा हाल सञ्चालन हुँदै आएका विभिन्न बिमा योजनाबारे पनि सहभागीलाई […]