६ वैशाख, काठमाडौं । नेपाल बार एशोसिएसनका नवनियुक्त अध्यक्ष विजय मिश्रले नेपाल बार एशोसिएसनसँग राज्य प्रणालीको इज्जत बढाउने नैतिक पुँजी भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल बार एशोसिएशनको वार्षिक साधारण सभा तथा पद हस्तान्तरण …
६ वैशाख, काठमाडौं । भारतको सिलिगुरी एफसीलाई ४–० ले हराउँदै जारी लुम्बिनी कपको सेमिफाइनलमा नेपाल पुलिस क्लबले आफ्नो स्थान बनाएको छ ।
बाँकेको नपालगञ्ज रंगशालामा शनिबार दिउँसो भएको खेलमा जित निकालेसँगै पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश …
सिमकोट – जिल्लाभरका मठमन्दिर तथा धार्मिकस्थलमध्ये खार्पुनाथ गाउँपालिका– ५ को शिव मन्दिरमा सबैभन्दा बढी तौल भएको घण्ट चढाइएको छ। काठमाडौंमा निर्माण गरेर
सिमकोट – नेपाल हक्की संघ हुम्ल शाखालाई विभिन्न खेल सामग्री सहयोग गरिएको छ। हक्की खेलाडीलाई अभ्यास खेल खेल्न सहज होस भन्नका लागि सिमकोट गाउँपालिकाले आफ्नो
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौं जिल्ला कार्यसमितिको अध्यक्षमा भेषलाल दाहाल निर्वाचित भएका छन्। योसँगै काठमाडौँ जिल्ला समितिमा पहिलो पटक दुई जना तेस्रोलिंगी पदाधिकारी बनेका छन्। शनिबार भएको जसपा नेपाल काठमाडौं जिल्ला अधिवेशनले पुर्नगठन गरेको नयाँ कार्य समितिको उपाध्यक्ष र सहसचिव पदमा तेस्रोलिंगी निर्वाचित भएका हुन्। निर्वतमान काठमाडौं जिल्ला अध्यक्ष विक्रम पौडेलले तेस्रोलिंगी […]