फिल्म ‘डन ३’ मा डन बन्दैछन् रणवीर सिंह

काठमाडौँ– फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म ‘डन ३’ को औपचारिक निर्माण घोषणा गरिएको छ।  निर्माण टिमले एक भिडियो सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेका हुन्। सार्वजनिक भिडियोमा रणवीर सिंहलाई डनको रूपमा प्रस्तुत गरिएको छ। रितेश शिधवानी र फरहान अख्तरले निर्माण गर्न लागेको फिल्म २०२५ मा रिलिज हुनेछ।  शाहरूख खानको स्थानमा रणवीर सिंह अनुबन्धित भएसँगै शाहरूखका फ्यान […]

सम्बन्धित सामग्री

‘डन ३’ मा कियाराको पारिश्रमिक करिअरकै उच्च

काठमाडौं । फरहान अख्तरले ‘डन ३’ घोषणा गरेदेखि नै यो फिल्म चर्चामा छ । शाहरुख खानको स्थानमा रणवीर सिंह र प्रियंका चोपडाको स्थानमा कियारा आडवाणीलाई कास्ट गरिएको छ । कलाकार हेरफेरप्रति कोही दुःखी छन् भने कोही उत्साहित । कियाराले यो फिल्मबाट मोटो रकम पारिश्रमिक लिएको भनिएको छ । यसले धेरैलाई छक्का पार्न सक्छ । फिल्ममा […]

फिल्म 'डन ३' मा रणवीर सिंह - NepaliPatra

एजेन्सी । पछिल्लो समय बलिउडमा डन ३ को चर्चा व्यापक चलिरहेको छ । डन ३ कहिले बन्छ भन्ने कौतुहलता फ्यानहरुमा थियो । त्यो प्रश्नको जबाफ फिल्म निर्माण टोलीले दिएको छ । अमिताभे च्चन र शाहरुख खानपछि रणवीर सिंह यस चर्चित फ्रेन्चाइजीमा प्रवेश गरेका छन् । डन र डन २ लाई निर्देशन गरेका फरहान अख्तरले डन […]

सञ्जयलीला भन्सालीको ‘बैजु बावरा’ र ‘डन ३’मा जोडिए रणवीर सिंह

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह पछिल्लो फिल्म ‘रकी और रानी प्रेम कहानी’को रिलिजलाई लिएर व्यस्त छन् । योसँगै उनले केही नयाँ फिल्मको स्क्रिप्ट पनि पढिरहेको खबर छ । बलिउड पोर्टल पिंकभिल्लाका अनुसार रणवीरले दुई फिल्ममा काम गर्ने पक्का भएको छ । दुई वर्षको अवधिमा सन् २०२४ र २०२५ मा उनले गर्ने यी दुई फिल्मको […]