भारतमा २४ घन्टामा करिब ३ लाख ८७ हजार संक्रमित

एजेन्सी। भारतमा पछिल्लो २४ घन्टामा तीन लाख ८६ हजार ८ सय संक्रमित थपिएका छन् भने ३ हजार ५०२ जनाको मृत्यु भएको छ। भारतमा लगातार नवौं दिन ३ लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको हो। संक्रमणदर २१.२ प्रतिशत पुगेको छ। ६ अप्रिलदेखि दैनिक एक लाखको हाराहारीमा संक्रमित भेटिन थालेकोमा २४ दिनमा करिब चार लाखको संख्यामा संक्रमित भेटिन थालेका छन्।

सम्बन्धित सामग्री

एक महिनामै बढे करिब ३ लाख फोरजी प्रयोगकर्ता, कसले कति थपे ?

एक महिनामै करिब ३ लाख फोरजी प्रयोगकर्ता थपिएका छन् । गत माघको तुलनामा फागुनमा ३ लाख थप फोरजी ग्राहक थपिएका हुन् ।  नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको म्यानेज्ड इन्फर्मेसन सिस्टम (एमएमएस) प्रतिवेदन अनुसार फागुनमा फोरजी ग्राहकको संख्या १ करोड ९४ लाख ८८ हजार २९४ रहेका छन् ।  गत माघसम्म फोरजी प्रयोगकर्ता १ करोड ९२ लाख ३ हजार ७७१ रहेका छन् । त्यस अनुसार गत माघको...

चक्रपथ नाघ्न नसकेको ललितपुर महानगर

६ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाका २९ वटा वडामध्ये वडा नं १८, २१, २५, २६, २७, २८ र २९ चक्रपथ बाहिर पर्छन् । २०६८ को जनगणना अनुसार महानगरमा रहेका करिब ३ लाख जनसंख्या मध्ये ५० हजारभन्दा धेरै जनसंख्या चक्रपथ बाहिरका वडाहरुमा बस्ने गरेका छन् । ललितपुर महानगरपालिकाको चक्रपथको एकान्तकुना, नख्खुदोबाटोबाट भैंसीपाटी तर्फ लागेपछि भत्केको सडकले […]

स्याङ्जाको आँधीखोला जलविद्युतको ड्याममा करिब ३ लाख माछाका भुरा छाडियाे

स्याङ्जा । स्याङ्जाको आँधीखोला जलविद्युत केन्द्रको ड्याममा मंगलबार २ लाख भन्दा बढी माछाका भुरा छाडिएको छ । नेपाल विद्युत प्राधिकरण कालीगण्डकी ‘ए’ जलविद्यतु केन्द्र मत्य ह्याचरीको संयोजकत्वमा विभिन्न प्रजातिका २ लाख ८० हजार माछाका भुरा छाडिएको हो । गर्दी, हाडे र ठेड जातका माछाका भुरा छाडिएको प्राधिकरणले जनाएको छ । गल्याङ नगरपालिका-३ मा रहेको विपिसि […]

४० क्षेत्रका मतपेटिका हेलिकोप्टरबाट संकलन गरिने

काठमाडौँ –  सरकारले निर्वाचन सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५ सय ७९ परिचालन गरिने गृह मन्त्रालयले जानकारी दिएको हो। शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै चुनावी सुरक्षाबारे जानकारी गराउँदै गृहसचिव विनोदप्रकाश सिंहले उक्त […]

सात महिनामा  भित्रिए करिब ३ लाख पर्यटक

काठमाडौं : कोरोना भाइरसको संक्रमण कम भएसँगै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढेको छ। सन् २०२२ को (जनवारी-जुलाई) सात महिनामा २ लाख ८५ हजार ३६३ विदेशी नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाएको छ। कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए। उनका अनुसार सन् २०२२ को जुलाईमा मा नेपाल भ्रमण गर्न आउने विदेशीको संख्या ४४ हजार ४६२ पुगेको छ। कोभिडभन्दा अघि सन् २०१९ को जुलाईमा ५८ हजार ८११ पर्यटक नेपाल भित्

करिब ३ लाख विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण

सरकारले करिब ३ लाख विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरेको छ । १६ वर्षभन्दा माथिका २ लाख ८८ हजार ६६८ विद्यार्थीलाई निःशुल्क सिम वितरण गरिएको हो ।  बिहीबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन अनुसार १६ वर्षभन्दा माथिका २ लाख ८८ हजार ६६८ विद्यार्थीलाई एक थान सिम कार्ड निःशुल्क वितरण भएको छ । सरकारले...

भारतमा एकैदिन करिब ३ लाख ५० हजारलाई कोरोना, ७०३ को मृत्यु

भारतमा एकैदिन करिब ३ लाख ५० हजारलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप ३ लाख ४७ हजार २ सय ५४ जना संक्रमित भएका छन् । यो संख्या अघिल्लो दिनको भन्दा २९ हजार ७ सय २२ ले बढी हो ।

दाङको एक घरमा आगलागी हुँदा ३ लाखको क्षति

दाङ : दाङमा बुधबार बेलुका एउटा घरमा आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको क्षति भएको छ।बबई गाउँपालिका-७ कृष्णपुर निवासी पूर्णबहादुर वलीको घरमा आगलागी हुँदा करिब ३ लाख बराबरको क्षति भएको स्थानीय राजकुमार डाँगीले जानकारी दिए।उनका अनुसार बेलुकी करिब ६ बजेतिर घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेको छ। आगोलाई स्थानीयले करिब एक घण्टापछि नियन्त्रणमा लिएका थिए।खरको छानो भएको घरमा आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको जानकारी उनले दिए।घरमा ठूला मान्छे नभएको अवस्थामा र बा

भारतीय नागरिकसँग भेटिए करिब ३ लाख आन्तरिक राजस्व विभागको स्टिकर

कैलाली।आन्तरिक राजस्व विभाग लेखिएका २ लाख ९९ हजार ६७४ थान स्टिकरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा तीन जना भारतीय र दुई जना नेपाली नागरिक रहेका छन्। पक्राउ पर्नेहरुमा भारत लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा बस्ने संजित कुमार, रिङ्कु कुमार, सुरेश कुमार, रौतहट गरुडा नगरपालिका–१ जयनगर बस्ने राजकुमार शाह र पर्सा वीरगंज नगरपालिका–१३ घन्टाघर बस्ने विजय गुप्ता रहेका छन्।

तस्वीरमा ‘द भ्वाइस अफ नेपाल’को फाइनल

शनिबार बेलुकी ८ बजेबाट सुरु भएको ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को फाइनल मध्यरात १२ बजे सकियो । निकै नै प्रतिक्षामा रहेको यो शोको फाइनललाई युटुबमा मात्र करिब ३ लाख दर्शकले लाइभ हेरेका थिए । यसले पनि शोको लोकप्रियता वुझ्न सकिन्छ । ‘कोच प्रमोद’बाट किरण गजमेरले तेश्रो सिजनको उपाधि जितेका छन् । उनले उपाधिसँगै […]