स्याङ्जाको आँधीखोला जलविद्युतको ड्याममा करिब ३ लाख माछाका भुरा छाडियाे

स्याङ्जा । स्याङ्जाको आँधीखोला जलविद्युत केन्द्रको ड्याममा मंगलबार २ लाख भन्दा बढी माछाका भुरा छाडिएको छ । नेपाल विद्युत प्राधिकरण कालीगण्डकी ‘ए’ जलविद्यतु केन्द्र मत्य ह्याचरीको संयोजकत्वमा विभिन्न प्रजातिका २ लाख ८० हजार माछाका भुरा छाडिएको हो । गर्दी, हाडे र ठेड जातका माछाका भुरा छाडिएको प्राधिकरणले जनाएको छ । गल्याङ नगरपालिका-३ मा रहेको विपिसि […]