भक्तपुरमा ११ लाख रुपैयाँ बराबरको सुनका गहना चोरी

भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिकामा बुधबार राति चोरी भएको छ । नगरपालिकाको वडा नम्बर–३ को गठ्ठाघर डेरा गरी बस्ने पाँचथर थाङवरक गाउँपालिका-४ घर भएका ३५ वर्षीय ज्ञानबहादुर दाहालको कोठाबाट करिब ११ लाख रुपैयाँ बराबरको विभिन्न सुनका गहना बुधबार राति चोरी भएको हो । उनको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताला फोडी दराजबाट सुनका विभिन्न गहना चोरी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरील

सम्बन्धित सामग्री

सुनका गहना चोरी गरेको आरोपमा पक्राउ

पोखरा। कास्की प्रहरीले पोखराका विभिन्न ठाउँबाट सुनका गहना चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। पोखराका विभिन्न ठाउँबाट वृद्धा महिलाहरुको घर पुगी परिवारका अन्य सदस्यहरु नभएको मौका छोपी सुनका गहना र नगद चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

बृद्धा महिलाहरुलाई ललाई फकाई सुनका गहना चोरी गर्ने पक्राउ

कास्की । बृद्धा महिलाहरूलाई ललाई फकाई सुनका गहना चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्ति (बुधबार) उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेको प्रहरीले बताएको छ । २७ लाख २ हजार ५८ रूपैयाँ मूल्य बराबरको सुनका गहना […]

पोखरामा ९ जना वृद्धा महिलाका सुनका गहना चोरेको आरोपमा एक जना पक्राउ

कास्की - पोखराका विभिन्न ठाउँबाट सुनका गहना चोरी गरेको आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ घर भइ पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकी छन् । श्रेष्ठले पोखराका विभिन्न ठाउँबाट वृद्धा महिलाहरुको घर पुगी परिवारका अन्य सदस्यहरु नभएको मौका छोपी सुनका गहना र नगद चोरी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयाे । श्रेष्ठले ९ जना पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताउनु भ...

पोखरा बजारबाट सुनका गहना चोरेको आरोपमा एक महिला पक्राउ

१ पुस, काठमाडौं । पोखरा बजारका विभिन्न स्थानबाट सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नं. ६ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनले पोखरा बजारका विभिन्न स्थानबाट वृद्धा महिलाहरुको […]

सुन पसल फुटाएर ३ करोड बराबरको गहना चोरी

बुटवल, १४ बैशाख । बुटवलमा ३ करोड बराबरको सुनका गहना चोरी भएको छ । बीपीचोक नजिकै कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट सुनका तयारी गहना र काँचो सुन र नगद ५ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ । राति सटर र लकर काटेर ५० तोलाको तयारी गहना र काँचो सुनसमेत चोरी भएको हो ।  चोरी […]

नगद र सुनका गहना चोरी

महोत्तरी – जिल्लााको लोहारपट्टी नगरपालिका–८ का मनिष ठाकुरको घरबाट गए राति नगद र सुनका गरगहना गरी छ लाख रुपैयाँ बढीको चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार चोरले घरमा कोही नभएको बेला मूलढोका, भित्रीढोका र दराजको ताल्चा फुटाई सुनका बाला, मङ्गलसूत्र, तिलहरीलगायत गरी छ लाख १७ हजार रुपैयाँ […]

दशैंको बेला धनगढीमा नगद र गहना चोरी

१ कात्तिक, धनगढी । दशैंको बेला कैलालीको धनगढीस्थित एक घरबाट नगद र सुनका गहना चोरी भएको छ । धनगढी उपमहानगरपालिका–४ भगवती टोलका स्थानीय इन्द्रबहादुर सिंहको घरमा चोरी भएको हो । सिंहले २ लाख ३० हजार रुपैयाँ नगद र करिब २० तोला सुनका गहना चोरी भएको भन्दै कैलाली गाउँमा रहेको प्रहरी चौकीमा निवेदन दिएको जिल्ला प्रहरी […]

धर्मस्थलीबाट ७ तोला सुनका गहना चोरी

काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा घर फुटाएर गहना चोरी भएको छ । धर्मस्थलीस्थित ढकालटार बस्ने ईश्वरप्रसाद श्रेष्ठको घरबाट बिहीबार ७ तोला गहना चोरी भएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले रातोपाटीलाई बताए ।दिउँसोको समयमा श्रेष्ठ परिवार पाहुना लाग्न गएको बेलामा चोरीमा संलग्न समूहले करिब ६ लाख ९२ हजार बराबरको गहना चोरेका हुन् । ढोकाको ताल्चा फुटाएर गहना चोरेको भेटिएको छ । चोरीमा संलग्नको खोजी भइरहेको डिएसपी बुढाथोकीले बताए ।

तीन जना मिलेर नगद १३ लाख र १५ तोलाको सुनको गहना चोरी

काठमाडौं।प्रहरीले नगद १३ लाख रुपैयाँ र १५ तोला बराबरको हीरा जडित सुनको गहना चोरी गरेको आरोपमा तीन जनालाई शनिबार पक्राउ गरेको छ।पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–४ का जनक थापा,सोही ठाउँ बस्ने नरबहादुर थापा र उनकै दाइ छत्रबहादुर थापा रहेका छन्। उनीहरुले भारत राइपुर सेईबजार मुजगाहान ‘शंकराचार्य कलेज’का अध्यक्ष निशान त्रिपाठीको घरबाट नगद र सुनका गहना चोरी गरेको प्रहरीले जनाएको छ।

पोखरामा सुनका गहना चोरी गरेको आरोपमा एक युवक पक्राउ

पोखरा । पोखराबाट चोरी गरेका सुनका गहनासहित एक युवक पक्राउ परेका छन् । घरको ढोका फोडेर गरगहना चोरी गरेको आरोपमा पर्वत कुश्मा नगरपालिका ११ घरभई पोखरा २६ बिजयपुर बस्दै आएका २६ वर्षीय किशोर शर्मालाई चोरीका गहनासहित प्रहरीले पक्राउ गरेको हो । पोखरा ५ धारापानीकी गीता भुजेलको कोठाबाट दराजको चाँवी फोडेर औंठी, सिक्री र मंगलसुत्र लगायतका सुनका गहना चोरी भएको सूचनाका आधारमा खोजी गर्दा शर्मालाई चोरीका गहनासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।  सुनका गहना चोरी गरेको आरोपमा