खाली सदन, बजेटमाथि बहस! :: Pahilopost.com

काठमाडौं : सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल जारी छ। आजबाट सुरु भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलको प्रस्ताव प्रस्तुत गरेका थिए भने प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सुरुमा आफ्नो धारणा राखेका थिए। शीर्ष नेताहरु आ–आफ्नो धारणा राख्दै बाहिरिँदै गएपछि सांसदहरु पनि