शैलुङमा अल्ट्रा म्याराथन प्रतियोगिता हुने

रामेछाप । रामेछापको शैलुङ अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको छ । शैलुङ क्षेत्रमा पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यका साथ पहिलो पटक शैलुङ अल्ट्रा म्याराथन (दौड प्रतियोगीता) आयोजना गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगीता राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा आगामी चैत्र ४ गते संचालन गरिने भएको छ । विभिन्न तीन विद्यामा हुन लागेको उक्त दौड प्रतियोगीताको […]

सम्बन्धित सामग्री

जुम्ला–रारा अल्ट्रा म्याराथन ११ बैशाखमा

चौंथो जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० बैशाख ११ गते हुने भएको छ । विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायको सम्मान स्वरुप तथा कर्णालीमा खेल पर्यटनको विकास गर्न चौंथो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता...

शैलुङमा अल्ट्रा म्याराथन हुने

पश्चिमी रामेछापको सुन्दर पर्यटकीय स्थान शैलुङमा पहिलो पटक अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको छ । प्रतियोगिताअन्तर्गत ५५ किलोमिटर लामो, २५ किलोमिटर र ५ किलोमिटर दुरीका बेग्लाबेग्लै प्रतिस्पर्धा गराइने छ ।

तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथन, मुख्यमन्त्री शाहीद्वारा उद्घाटन

जुम्ला – जुम्लादेखि मुगुको रारासम्मको ५९ किलोमिटर म्याराथन प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज उद्घाटन गरेका हुन् । चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको दौड प्रतियोगितामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी करिब चार सय सहभागी थिए  । कीर्तिमानी म्याराथन धावक हरिबहादुर रोकायाको संयोजकत्वमा जुम्लामा तेस्रो पटक […]

तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु

जुम्लादेखि मुगुको रारासम्मको ५९ किलोमिटर म्याराथन प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज उद्घाटन गरेका हुन् । चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको दौड प्रतियोगितामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी  करिब चार सय सहभागी थिए  ।कीर्तिमानी म्याराथन धावक हरिबहादुर रोकायाको संयोजकत्वमा जुम्लामा तेस्रो पटक म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको हो । दौडमा नेपालका विभिन्न १० जिल्लाका खेलाडी र भारतका खेलाडी समेत

जुम्ला–रारा तेस्रो अल्ट्रा म्याराथन प्रतियोगिता सुरु

जुम्ला–रारा तेस्रो अल्ट्रा म्याराथन प्रतियोगिता सुरु भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शनिबार बिहान म्याराथनको उद्घाटन गरेका हुन्। खेलकुद क्षेत्रमार्फत कर्णालीको पर्यटन प्रवर्द्धनका लागि म्याराथनको आयोजना गरिएको हो। विश्व कीर्तिमानी...

दोस्रो ऋषिङ अल्ट्रा म्याराथन यही पुस २७ मा

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा दोस्रो ऋषिङ अल्ट्रा म्याराथन म्याराथन प्रतियोगिता हुने भएको छ । पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाको आयोजनामा यही पुस २७ गते अल्ट्रा म्याराथन हुन लागेको हो । गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसारका लागि प्रतियोगिता गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले खेलकुदका गतिविधिलाई प्राथमिकतामा राखेको भन्दै उनले केही समयअघि मात्रै पालिकास्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको उनले बताए । गाउँपालिकाले पुस २७ गते खुल्ला म्याराथन, स्थानीय म्याराथन र महिला म्याराथन प्रतियोगिता एकैसाथ आयोजना गर्दै छ । खुला म्याराथन ४२.२ किमि दूरीको हुनेछ । धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुंगाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुंगिनेछ । स्थानीयतर्फ १० किमी दूरी दौड धारुङ भञ्ज्याङबाट सुरु भएर रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, केउराडी, ज्यामिरेमाई मन्दिरमा टुङ्गिनेछ भने महिलातर्फ ४ किमी दूरी दौड धारुङबाट सुरु भएर रानीपोखरी, गोरखालीचौतारी, गैह्राथोक, दुर्गामन्दिर, कोटदरवार पुगेर टुंगिनेछ । रासस

दोस्रो ऋषिङ अल्ट्रा म्याराथान यही पुस २७ मा

दमौली, ५ पुस: तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा दोस्रो ऋषिङ अल्ट्रा म्याराथन म्याराथन प्रतियोगिता हुने भएको छ । पर्यटन प्रबद्र्धनका लागि गाउँपालिकाको आयोजनामा यही पुस २७ गते अल्ट्रा म्याराथन हुन लागेको हो । गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसारका लागि प्रतियोगिता गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले खेलकुदका गतिविधिलाई प्राथमिकतामा राखेको जनाउँदै केही […]

दोस्रो ऋषिङ अल्ट्रा म्याराथान यही पुस २७ मा

तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा दोस्रो ऋषिङ अल्ट्रा म्याराथन म्याराथन प्रतियोगिता हुने भएको छ । पर्यटन प्रबद्र्धनका लागि गाउँपालिकाको आयोजनामा यही पुस २७ गते अल्ट्रा म्याराथन हुन लागेको हो । गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसारका लागि प्रतियोगिता गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए। गाउँपालिकाले खेलकुदका गतिविधिलाई प्राथमिकतामा राखेको जनाउँदै केही समय अगाडी मात्रै पालिकास्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको उनले बताए ।  गाउँपालिकाले पुस २७ गते खुल्ला म्याराथन, स्...

जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु

जुम्ला – कर्णालीमा पर्यटन प्रवर्द्धनका लागि जुम्ला रारा अल्ट्रा म्याराथन बुधबार सुरु भएको छ ।  पर्यटन वर्षलाई टेवा पुग्ने गरी कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता सुरु गरिएको हो । जुम्ला रारा अल्ट्रा म्याराथोन प्रतियोगितामा अन्तराष्ट्रिय धावकदेखि साहित्यकार तथा विभिन्न पेशामा संलग्न व्यक्ति...

व्यास अल्ट्रा म्याराथन हुने

व्यास नगरपालिकाले पर्यटन प्रबद्र्धनका लागि ‘व्यास नगर अल्ट्रा म्याराथन’ प्रतियोगिता गर्ने भएको छ । खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित नगरपालिकाले आगामी वैशाख २९ गते शनिबार म्याराथन प्रतियोगिता गर्न लागेको हो ।व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित म्याराथन गर्न लागिएको जानकारी दिए ।