जुम्ला – कर्णालीमा पर्यटन प्रवर्द्धनका लागि जुम्ला रारा अल्ट्रा म्याराथन बुधबार सुरु भएको छ ।
पर्यटन वर्षलाई टेवा पुग्ने गरी कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता सुरु गरिएको हो ।
जुम्ला रारा अल्ट्रा म्याराथोन प्रतियोगितामा अन्तराष्ट्रिय धावकदेखि साहित्यकार तथा विभिन्न पेशामा संलग्न व्यक्ति...