पार्टीलाई अझ सशक्त र मजबुत बनाउन एकपटक केन्द्रीय समितिमा मेरो उम्मेदवारी : मुख्यमन्त्री पोखरेल

पोखरेलले मुलुकलाई अप्ठ्यारो परेको बेला निकास दिने कांग्रेस भएकाले अबको चुनावमा प्रष्ट बहुमत ल्याउने गरी महाधिवेशनपछि तयारी थाल्नुपर्ने बताए ।

सम्बन्धित सामग्री

गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा लड्ने

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्।नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय समितिको १०औँ पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै पार्टीको १४ औँ महाधिवेशनमा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन्।बिपीको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन फेरि एकपटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो। उनी १२औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य बनेका थिए।सह-महामन्त्रीमा