काठमाडौं : २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि २०४८ सालमा पहिलो आम निर्वाचन भयो। त्यसको २६ वर्षपछि संघीय गणतान्त्रिक नेपालको पहिलो निर्वाचन भर्खरै सकियो। यी दुई निर्वाचनको बीचमा भएका सबै आवधिक निर्वाचनमा जित हासिल गर्ने दुईमात्र पात्र छन्।
नेपाली राजनीतिमा धेरैले सबैभन्दा बढी दुत्कार्छन् फेरि यिनैलाई। २०४८ सालमा सँगै संसदको