असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नासुहरुको अर्थ मन्त्रालयमा धर्ना, चोर बाटोबाट बढाइयो

काठमाडौं। असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नायव सुब्बाहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन्। सोमवार सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि काठमाडौं, भक्तपुर र

सम्बन्धित सामग्री

नायब सुब्बाहरूको चेतावनीपछि पछि हट्यो सरकार

काठमाडौं । चोर बाटोबाट अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीको अतिरिक्त तलब वृद्धि फिर्ता भएको छ । अतिरिक्त रुपमा बढाउन लागिएको तलब विरुद्ध कर्मचारीहरू नै आन्दोलित भएपछि अर्थ मन्त्रालयले बजेट घोषणा अनुसारकै तलब वृद्धि कायम गर्ने भएको हो । बजेट भाषणमार्फत सरकारले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाएको भए पनि अधिकृतदेखि सचिवसम्मको तबल भने २४ प्रतिशतसम्म […]

‘चोर बाटो’बाट गरिएको अधिकृतहरुको उच्च तलब वृद्धि फिर्ता

काठमाडौँ – चोर बाटोबाट अधिकृतदेखि सचिवसम्मको बढाइएको अतिरिक्त तलब वृद्धि फिर्ता भएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले क्षेत्राधिकार मिचेर दिएको निर्देशनका आधारमा बढाउन लागिएको तलब कर्मचारीहरु नै आन्दोलित भएपछि अर्थ मन्त्रालयले तत्काल यो निर्णय कार्यान्वयन नगर्ने भएको हो। बजेट भाषणमार्फत सरकारले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाए पनि […]