नायब सुब्बाहरूको चेतावनीपछि पछि हट्यो सरकार

काठमाडौं । चोर बाटोबाट अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीको अतिरिक्त तलब वृद्धि फिर्ता भएको छ । अतिरिक्त रुपमा बढाउन लागिएको तलब विरुद्ध कर्मचारीहरू नै आन्दोलित भएपछि अर्थ मन्त्रालयले बजेट घोषणा अनुसारकै तलब वृद्धि कायम गर्ने भएको हो । बजेट भाषणमार्फत सरकारले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाएको भए पनि अधिकृतदेखि सचिवसम्मको तबल भने २४ प्रतिशतसम्म […]