राताेपुलमा गाेली चल्याे, एकजना घाइते

काठमाडाैं - काठमाडाैंको राताेपुलमा प्रहरीसँग मुठभेड हुँदा राजन लिम्बू घाइते भएका छन् । लिम्बूसँग गोली र पेस्तोल भएको सूचनाका आधारमा पक्राउ गर्न खोज्दा लिम्बूले प्रहरीमाथि नै आक्रमण गरेपछि जवाफी कारबाही गरेको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुबेदीले जानकारी दिनुभयो । घाइते लिम्बूको ट्रमा सेन्टरमा उप...

सम्बन्धित सामग्री

लुटेराकाे समूहलाई गाउँलेहरूले समाते, गाेली लागेका कर्मचारीलाई वीरगञ्ज पठाइयाे

रौतहटमा लुटेराकाे गाेली प्रहारबाट शिवम् मनी ट्रान्सफरका सञ्चालक गम्भीर घाइते भएका छन् । गाेली लागेर घाइते भएका नितेश शाहलाई थप उपचारका लागि वीरगञ्ज पठाइएकाे छ ।

महाेत्तरीमा गाेली प्रहारबाट एक जना घाइते

महाेत्तरी – गोली प्रहारबाट महोत्तरीमा एक जना घाइते भएका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका–१ बसबिट्टीमा मङ्गलवार बेलुकी आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागेर ४४ वर्षीय श्रवण यादव घाइते हुनुभएकाे हाे । घाइते यादवकाे जनकपुरमा रहेकाे जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसबिट्टी घर भएका यादवमाथि मण्डलले दुई राउन्ड गोली प्रहार गरेका इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी नायब निरीक्षक (सई) सुमन सिंहले जानकारी दिनुभय...

धनुषामा गाेली लागेर एक जनाकाे ज्यान गयाे

धनुषा - धनुषामा नचिनेका मानिसको समूहले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । गाेली लागेर मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–२ का धानुक दासको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गोली लागेर घाइते भएका ४० वर्षीय दासको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीको भनाइ छ । गोली चलाउनेको खोजी भइरहेको छ ।

मतदान स्थलमा प्रहरीले गाेली चलाउँदा एकको मृत्यु, तीन घाइते

काठमाडाैं । बाजुराकाे एक मतदान स्थलमा प्रहरीले गाेली चलाउँदा एक जनाकाे ज्यान गएकाे छ । त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको जिल्ला प्रहरीले जनाएकाे छ । मृतकको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा राखिएको छ । मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो […]

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार भएकाे छ । गाेली लागेर उहाँ घाइते हुनुभएकाे बीबीसी हिन्दीले जनाएकाे छ ।  पाकिस्तानकाे पूर्वी सहर वजिराबादमा आज बिहीवार एक विराेध जुलुसका क्रममा पूर्वप्रधानमन्त्री खानमाथि गाेली प्रहार भएकाे हाे । घटनामा अन्य व्यक्ति पनि घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेकाे छ ।  पाकिस्तान तहरीक-ए-इंसाफका महासचिव असद उमरले पूर्वप्रधानमन्त्री खानकाे खुट्टामा गाेली लागेकाे बताउनुभएकाे खबरमा उल्लेख छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ...

अमेरिकामा फेरि चल्याे गाेली, दुईकाे मृत्यु, पाँच घाइते

एजेन्सी- अमेरिकाकाे लस एन्जलसको एउटा पार्कमा दुई समूहबीच गोली हानाहान हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। स्यान पेड्रोको पेक पार्कमा चलिरहेको कार शोको क्रममा स्थानीय समयअनुसार आइतबार साँझ ४ बजे गोलीबारी भएको न्युयोर्क पोस्टले रिपोर्ट गरेको छ। पेक पार्कमा दुई पक्षबीचको विवादका कारण गोली हानाहान सुरु भएको लस […]

गाेली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जोकाे निधन

एजेन्सी- गाेली लागी गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेकाे निधन भएकाे छ। शुक्रबार बिहान आवेले भाषण दिइरहेका बेलामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियाे। उनकाे उपचारकाे क्रममा निधन भएकाे हाे। जापानी मिडियाका अनुसार गाेली लागेपछि आबेलाई कार्डियाक अरेस्ट भएकाे थियाे। प्रहरीले गोली चलाएको आशंकामा ४१ वर्षीय व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।  संदिग्ध व्यक्ति तेत्सुया […]

अमेरिकाकाे क्यालिफाेर्नियामा गाेली चल्दा ६ जनाको ज्यान गयाे, ९ घाइते

अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा गाेली हानाहान हुँदा गोली लागि ६ जनाको ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे सिन्ह्वाले बताएकाे छ । याे घटनामा कम्तीमा नौ जना घाइते भएका स्थानीय प्रहरीले आज आइतवार जानकारी गराएको छ ।  प्रहरी विभागले ट्वीटमार्फत् दिएकाे जानकारीमा भनिएको छ, घटनामा कम्तीमा १५ जनालाई गोली लागेको र उनीहरूमध्ये ६ जनाको ज्यान गएकाे छ ।  साक्रामेन्टोमा आज बिहानै गोली हानाहान भएपछि प्रहरीले धेरै सडक बन्द गरको थियो । विगत केही वर्षमा अमेरिकाभरि ...

प्यूठानमा गाेली हाेइन, दुई राउन्ड अश्रुग्यास मात्रै प्रहार: प्रजिअ भुसाल

दाङ- नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन अन्तर्गत प्यूठान जिल्लामा क्षेत्रीय निर्वाचनकाे मतगणनास्थलमा गाेली नचलेकाे प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताएका छन्। मतगणना स्थलमा झडपकाे स्थिति भएपछि प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेकाे प्रजिअ भुसालले बताए। ‘अहिले अवस्था सामान्य छ । झडप नियन्त्रणमा लिने क्रममा दुई प्रहरी र दुई जना नागरिक घाइते हुनु भएको छ,´प्रजिअ भुसालले […]