प्युठानमा कांग्रेस मतगणनास्थलमा गोली चल्यो, प्रहरीले नै चलाएको गोलीबाट प्रहरीसहित सात घाइते, गम्भीर घाइतेलाई बुटवल लगिँदै

दाङ- नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन अन्तर्गत प्यूठानमा मतगणनाकाे क्रममा मंगलबार बेलुकी भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गाेली लागेर प्रहरीसहित ७ जना घाइते भएका छन्। गाेली लागेर गम्भीर घाइते भएकाहरुलाई थप उपचारको लागि बुटवल लगिँदै छ। प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले गाेली नचलेकाे भन्दै प्रहरीकाे बचाउ गरेका थिए। घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार प्रहरीले ४ […]

सम्बन्धित सामग्री

रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते

३० साउन, बुटवल । रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय  विकास गुरुङ घाइते भएका छन् । नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया-४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेका प्रहरीले जनाएको […]

नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चल्यो

बुटवल - नवलपरासी पश्चिम जिल्ला अदालत परिसरमा गोली चलेको छ। सोमबार दिउँसो साढे ३ बजे जिल्ला अदालत नवलपरासी पश्चिम परिसरमा एक व्यक्तिले गोली चलाएर फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराज कँडेलले जानकारी दिए । सरावल गाउँपालिका-४ मंगलापुर बस्ने ३० वर्षीया रोशनी यादव र ३० वर्षीय हंशराज यादवबीच जग्गा विवाद...

नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चल्यो

बुटवल - नवलपरासी पश्चिम जिल्ला अदालत परिसरमा गोली चलेको छ। सोमबार दिउँसो साढे ३ बजे जिल्ला अदालत नवलपरासी पश्चिम परिसरमा एक व्यक्तिले गोली चलाएर फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराज कँडेलले जानकारी दिए । सरावल गाउँपालिका-४ मंगलापुर बस्ने ३० वर्षीया रोशनी यादव र ३० वर्षीय हंशराज यादवबीच जग्गा विवाद...

नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो

२३ जेठ, बुटवल । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ । अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । यद्यपि गोली कसैलाई लागेको छैन । प्रहरीका अनुसार अंश मुद्दामा उनीहरुबीच सोमबार […]

कपिलवस्तुको शम्शेरदल गणमा गोली चल्यो

कपिलवस्तुको गोरुसिंगेमा रहेको शम्शेरदल गणमा गोली चलेको छ । गणमा कार्यरत एक महिला सिपाहीले २ राउण्ड गोली चलाएको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार गणको भित्रि पोष्टमा कार्यरत झापा जिल्ला गौरादह नगरपालिका १ कि २४ वर्षीया कोपिला राजवंशीले आफैंमाथि गोली चलाएकी हुन् । उनको पेटमा गोली लागेको छ ।घाइते राजवंशीलाई उपचारार्थ सेनाको टोलीले बुटवल ल्याएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको प्रहरी नायव उपरीक्षक ज

बुटवलको मोतिपुरमा गोली चल्यो, केही व्यक्ति घाइते

काठमाडौं : बुटवल उपमहानगरपालिकाको मोतिपुरमा गोली चलेको छ। औद्योगिक क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हटाउने क्रममा अवरोध भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन हवाई फायर गरेको थियो।  मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास हुँदा पनि विरोध भएको थियो। प्रहरीको गोली लागेर केही व्यक्ति घाइते भएको एसपी मनोज केसीले जानकारी दिए।

बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्यो

रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन् ।  घटनास्थलमा सुरक्षाकर्मीले दुई राउण्ड गोली चलाएको लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यले रातोपाटीलाई बताए । उनले भने–‘घाइतेहरुलाई अस्पताल पठाउँदैछौँ ।’बुटवल औद्योगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो । १ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा क

बुटवलमा गोली चल्यो, एकजना घाइते

२१ मंसिर, बुटवल । बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा बसेका चार जनामध्ये काठमाडौं महानगरपालिका ठेगाना भएका राकेश …

रुपन्देहीको तिलोत्तमा गोली चल्यो, एक युवा घाइते

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा गोलि प्रहार भएको छ। अज्ञात समूहले गरेको गोली प्रहारबाट एक युवक घाइते भएका छन्।  घाइतेलाइ उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगिएको इप्रका मंगलापुरले जनाएको छ।   घाइते रामकृष्ण ढकाल नामका युवा रहेको र उनले सामान्य मजदुरी  गर्दै आएका थिए।