लागु औषध कारोबारीलाई हिरासतबाट भगाउने पूर्व प्रहरी १६ वर्षपछि पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लागु औषध कारोबारीलाई भगाएको आरोप लागेका प्रहरीका पूर्व जवानलाई १६ वर्षपछि पक्राउ गरेर शुक्रवार सार्वजनिक गरेको छ।...

सम्बन्धित सामग्री

लागु औषध तस्करीमा सुरक्षाकर्मी

कैलालीको पूर्वी क्षेत्र लागु औषधको हब बनिरहेका बेला सुरक्षाकर्मी नै लागुऔषध ओसारपसारमा संलग्न रहेको पाईएको छ। इलाका प्रहरी कार्यालय टीकापुरले लागु औषध सहित एकजना सशस्त्र प्रहरीमा कार्यरत हवल्दार सहित दुईजनालाई पक्राउ गरेको छ।...

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागु औषध मुद्दामा ६ महिना कैद सजाय फैसला भएका बस्नेत फरार प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटी गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।...

लागु औषधसहित १५ जना पक्राउ

काठमाडाैं : लागु औषध नियन्त्रण ब्यूरोले अवैध लागु औषध खैरो हेरोईन, गाँजा र नियन्त्रित लागु औषध एम्पुलसहित १५ जनालाई पक्राउ गरेको छ।ब्यूरोले मंगलवार पत्रकार सम्मेलन गर्दै भदौ १६ गतेदेखि २० गतेको अवधिसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागु औषध खैरो हेरोइन, लागु औषध गाँजा र नियन्त्रित लागुऔषध एम्पुलको कारोबार गर्ने १५ जनालाई पक्राउ गरेको जानकारी दिएको हो।उनीहरुको साथबाट खैरो हेरोइन २८७.५ ग्राम, नियन्त्रित लागु औषध ब्रुपेनोर्फिन, डाईजेपाम र फेनारगन गरेर २५२ एम्पल बरामद गरिएको प्रहरी वरिष्

लागु औषध मुद्दामा १३ महिना कैद तोकिएका फरार प्रतिवादी पक्राउ

लागु औषध गाँजा कारोबार मुद्दामा १ वर्ष १ महिना कैद तोकिएको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको रोशी गाउँपालिका–४ घर भई भक्तपुर बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।जिल्ला अदालत भक्तपुरले २०७९ साउन ४ मा निर्मलालाई १३ महिना कैद र ६ हजार जरिवाना हुने फैसला गरेको थियो । साउन ३० मा उनलाई पक्राउ गरेर प्रहरीले अदालतमा उपस्थित गराएको थियो । अदालतको आदेशले उनलाई केन्द्रिय कारागार जगन्नाथदेवलमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर भ

लागु औषध ब्राउन सुगरसहित २ जना पक्राउ

दाङमा लागु औषध ब्राउन सुगरसहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ ।  जिल्लाको घोराही उपमहानगरपालिका १७ चौघेरास्थित सुवास जिसीको घरबाट ६ ग्राम अवैध लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका वार्ड १४ निवासी २४ वर्षीय पूजन राज कँवर र घोराही १५ निवासी २२ वर्षीय विष्णु बुढा मगरलाई प्रहरीले पक्राउ गरेको हो  । पक्राउ परेका माथि थप अनु

विभिन्‍न लागु औषध र भरुवा बन्दुकसहित एकजना मकवानपुरबाट पक्राउ

प्रहरीले  विभिन्‍न लागु औषध र भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।

लागु औषध तथा हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध तथा हातहतियार मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा निवासी २५ वर्षीय निनो श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले  आफू बस्ने कोठामा लागु औषध लुकाइराखेको भन्ने गोप्य सूचनाका आधारमा निजको कोठामा गई खानतलासी लिँदा विभिन्न किसिमका लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।कोठाको दराज भित्र लुकाइराखेको अवस्थामा दुई लिटरको लेखिएको नुफिन १३४ एम्पुल, फेनेरागन लेखिएको दुई लिटरको १३६ एम्पुल, डाइजेपाम लेखेको दुई

रौतहटमा लागु औषध नाईट्राभेटसहित २ युवा पक्राउ

रौतहट प्रहरीले लागु औषध नाईट्रोभेट ट्याब्लेट सहित २ जना  युवालाई पक्राउ गरेको छ ।  गौर नगरपालिका–३ स्थित अनिल मिट हाउसभित्र खाजा नास्ता खान बसेको २ जना व्यक्तिले लागु औषध बोकी ल्याएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको  प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा  गौर नगरपालिका वडा नं ४ टिकुलिया बस्ने वर्ष १९ को रोशन कुमार सहनी र सोही ठाउँ का  वर्ष २४ को टिन्कु कुमार सिंह रहेको जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले रातोपाटीलाई बताए ।

लागु औषध मुद्दाका फरार सिंह पक्राउ

कञ्चनपुर : डाँका चोरी तथा लागु औषध मुद्दाका फरार अभियुक्त शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका वर्ष २४ का शैलु भनिने सौरभबहादुर सिंहलाई प्रहरीले आइतबार पक्राउ परेको छ।विभिन्न आपराधिक क्रियाकलापमा संलग्न सिंहलाई इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले लालझाडी गाउँपालिका–६ चानदेव क्षेत्रबाट पक्राउ गरेको हो। सिंहविरुद्ध विसं २०७४ को पुसदेखि विसं २०७८ कात्तिक महिनासम्म आपराधिक क्रियाकलापका प्रहरीमा आठवटा मुद्दा दर्ता रहेका छन्। तीमध्ये ६ वटा मुद्दा चोरी सम्बन्धी, एउटा मुद्दा ज्यान मार्ने

लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागु औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले शनिबार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार लागुऔषधसहित पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय प्रभुराज हमाल र बेलडाँडी गाउँपालिका–५ इमलियाका २१ वर्षीय गोपाल राना रहेका छन् । हमाललाई बेलडाँडी गाउँपालिका–३ सिमलडाँडी क्षेत्रबाट १० दशमलव ३६ […]