प्रदेश १ : प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

 विराटनगर : प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा आज (आइतबार) बसेको बैठकले राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकार दिँदै यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको बताए।योसँगै चालू अध

सम्बन्धित सामग्री

नामकरण प्रस्ताव दर्ता नै नगरी प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

छलफल गरेर टुंगो लगाउने प्रतिबद्धता जनाएपनि नामकरणको प्रस्ताव दर्ता नै नगरी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यय गराएको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईले संसदमा नामकरणको प्रस्ताव टुंगो लगाउने प्रतिबद्धता जनाएपनि...

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार बसेको प्रदेश सभाको बैठकपछि अधिवेशनको अन्त्य गरिएको हो । बैठकको शून्य समयमा अधिकांश सांसदले प्रदेशको नाम चाँडो राख्न सरकारलाई झक्झकाएका छन् । हिउँदे अधिवेशन अवधिमा १२ पटकमात्रै बैठक बसेको छ । सो बैठकमा प्रदेश सरकारले एउटा विधेयक पठाएको छ । प्रदेश सरकारले संसदमा […]

प्रदेश १ हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रदेश नंं.१ मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।...

प्रदेश १ : यसपाली पनि सर्‍यो नाम राख्ने भाका

१३ चैत, विराटनगर । गत असोज २२ गतेबाट सुरु भएको प्रदेश १ को नवौं तथा हिउँदे अधिवेशन अन्त्य भएको छ । ६ महिनामा प्रदेश सभामा एउटा मात्रै विधेयक दर्ता गरेको राजेन्द्र राई नेतृत्वको सरकारले आइतबारबाट अधिवेशन अन्त्य गरेको हो । सत्ता स्वार्थका कारण ओझेलमा परेको अधिवेशनमा १२ पटकमात्रै बैठक बसे । उपसभामुख सरस्वती पोखरेलका अनुसार […]

प्रदेश १ : प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य

प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिनुहुँदै यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको बताए । प्रदेश नं.१ मन्त्रिपर

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

१३ चैत, विराटनगर । प्रदेशसभालाई विजनेश दिन नसकेका कारण आलोचना खेप्दै आएको प्रदेश १ सरकारले चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश १ मन्त्रीपरिषद् बैठकले राति १२ बजेदेखस अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । चालु हिउँदे तथा नवौं अधिवेशन राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय भएको प्रदेश १ का […]

प्रदेश–१ को हिउँदे अधिवेशन अन्त्य

विराटनगर, (नेस) ।  प्रदेश–१ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार राति १२ बजेदेखि प्रदेश १ को प्रदेशसभा बैठकको हिउँदे अधिवेशन अन्त्य हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । आइतबार बसेको बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने कार्यसूची थियो । तर, विपक्षी दलका सांसदहरूको विरोधका कारण बैठक अघि बढ्न नसकेपछि सभामुख प्रदीपकुमार भण्डारीले […]

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य हुने भएको छ। आइतबार रातीदेखि प्रदेश १ को प्रदेशसभा बैठकको हिउँदे अधिवेशन अन्त्य हुने सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए।

विपक्षी सांसदहरूको नाराबाजीबीच प्रदेश १ को हिउँदे अधिवेशन अत्य

प्रतिपक्षी दलहरूले निरन्तर अवरोध जारी राखिरहेकै वेला प्रदेश १ सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै संसद् बैठक अवरोध गर्दै...

प्रदेश १ को सातौँ हिउँदे अधिवेशन अन्त्य

विराटनगर : प्रदेश १ को सातौँ हिँउदे अधिवेशन आइतबार मध्यरातबाट अन्त्य हुने भएको छ।  प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै आइतबार रातको १२ बजेबाट सातौँ हिँउदे अधिवेदशन अन्त्य हुने जनाएको हो।‘पदेश १ मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले संविधानको धारा  १८३ को उपधारा २ बमोजिम आइतबार १२ बजेदेखि प्रदेश सभाको सातौँ तथा चालू हिँउदे अधिवेशन अन्त्य हुनेछ।’ जारी विज्ञप्तिमा उल्लेख छ।आइतबार १ बजे बसेको अन्तिम बैठकमा विशेष समय लिएर मुख्यमन्त्री शेरधन