होम आइसोलेसनमा चारसहित मोरङमा १५ जना सङ्क्रमितको मृत्यु

विराटनगर / मोरङमा पछिल्लो २० घण्टाभित्र थप १५ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । चार जनाको मृत्यु होम आइसोलेसनमा भयो । ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । सोमबारसाँझदेखि मंगलबार दिउँसोसम्ममा १५ जना सङ्क्रमितको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–१३ की ५३ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ ।... The post होम आइसोलेसनमा चारसहित मोरङमा १५ जना सङ्क्रमितको मृत्यु appeared first on Purbeli News.

सम्बन्धित सामग्री

नेपालमा कोरोना मृत्युदर दक्षिण एसियाका पाँच राष्ट्रभन्दा कम

मन्त्रालयका अनुसार दक्षिण एसियामा प्रतिदश लाखमा सबैभन्दा बढी मृत्युदर हुने पाकिस्तान र अफगानिस्तान छन् । पाकिस्तानमा प्रतिदश लाखमा २२ जना र अफगानिस्तानमा २४ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा भने प्रतिदश लाखमा १५ जना सङ्क्रमितको मृत्यु भएको छ ।