भक्तपुर– भक्तपुरको मध्यपुर थिमी नगरपालिका नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक (रक्तसञ्चार केन्द्र) स्थापना गरिने भएको छ । त्यसका लागि नगरपालिका अस्पताल प्रशासन र लायन्स क्लबबीच सम्झौता भएको छ । सम्झौतामा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, लायन्स क्लबका प्रतिनिधि दीपक प्रजापति र अस्पतालको तर्फबाट डा. डि के रोशनले हस्ताक्षर गरे । अस्पताल […]