प्रदेश नामकरण छलफल सुरु

प्रदेश २ को नामकरणमा सहमति जुटाउन तीन दलबीच मंगलबार जनकपुरमा छलफल थालिएको छ । प्रदेशसभामा नाम र राजधानी तोक्ने कार्यसूची प्रवेश पाएलगत्तै दलहरूले साझा नाममा सहमति जुटाउन प्रयास थालेका हुन् ।

सम्बन्धित सामग्री

मधेस प्रदेश सरकारले माघ ३ मा स्वाभिमान दिवस मनाउने

माघ ३ गतेका दिन प्रदेश नं. २ बाट मधेस प्रदेश नामकरण गरिएको र प्रदेशको राजधानी जनकपुरधाम तोकिएको सम्झनामा प्रदेश सरकारले स्वाभिमान दिवस मनाउन लागेको हो।...

मुख्यमन्त्री हिक्मत कार्की भन्छन्- प्रदेश नामकरण नै प्रमुख उपलब्धि

प्रदेशको नामकरण कोशी प्रदेश भएको विषयलाई प्रदेश सरकारले प्रमुख उपलब्धि रहेको जनाएको छ ।

समाजिक सदभाव कायम राख्न पहिचान पक्षधरलाई चार दलको आग्रह

दुई तिहाईभन्दा बढी बहुमतबाट एक नम्बर प्रदेशको नाम कोसी प्रदेश नामकरण गरेकोले समाजिक सदभाव खलवल्याउने कार्य नगर्न चारवटा दलका नेताहरुले आग्रह गरेका छन्।   आज आइतबार कांग्रेस संसदीय दलका नेता तथा...

कोशी प्रदेश नामकरण विवाद: छानबिन समिति गठन

कोशी प्रदेश नामाकरणको विषयलाई लिएर मोरङको बिराटनगरमा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन सरकारले आज छानबिन समिति गठन गरेको छ।...

‘कोसी’ प्रदेश नामकरण खारेजीको माग राख्दै प्रदर्शन

इटहरी । कोसी प्रदेश नामकरण खारेज हुनुपर्ने भन्दै आइतबार दिनभर विराटनगरमा प्रर्दशन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सीमित क्षेत्रमा निषेधित घोषणा गरे पनि अवज्ञा गर्दै प्रदर्शनकारीले प्रदर्शन गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच लफडासमेत भएको थियो । प्रदेशको नाम कोसी खारेज गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दा प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको कोसी […] The post ‘कोसी’ प्रदेश नामकरण खारेजीको माग राख्दै प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा

कोसी प्रदेश नामकरण भएको विरोधमा पहिचान पक्षधरहरुले प्रदर्शन गर्ने भएपछि विराटनगरका मुख्य स्थानमा निषेधाज्ञा जारी गरिएको छ । कोसी नामकरणको विरोधमा पहिचान पक्षधरहरुले प्रादेशिक राजधानीमा बृहत्त प्रदर्शन गर्ने घोषणा गरेकाले प्रशासनले...

मधेश प्रदेश नामकरण आफ्नै पार्टीको एजेन्डा अनुसार भएको प्रचण्डको दावी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै मधेश प्रदेश नामकरण भएको बताउनु भएको छ । प्रचण्डले आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत एक बधाई सन्देश दिनुहुँदै आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नं. २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश प्रदेश […]

मधेश प्रदेश नामकरणमा प्रचण्डले दिए बधाई, आफ्नै पार्टीको एजेन्डाअनुसार भएको दाबी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेश प्रदेश नामकरण गरेकोमा उक्त प्रदेशका सांसद तथा सम्पूर्ण बासिन्दालाई बधाई दिएका छन् । सामाजिक सञ्जालमा एक बधाई सन्देश लेख्दै प्रचण्डले आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै मधेश प्रदेश नामकरण भएको उल्लेख गरेका छन् । 'हार्दिक बधाई ! हाम्रो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नं.२ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र प्रदेश मुकाम/राजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा प्रदेश सभाक...

प्रदेश १ लाई किराँत प्रदेश नामकरण गर्नुपर्ने माग

काठमाडौँ । प्रदेश नम्बर १ लाई ‘किराँत प्रदेश’ नामकरण गर्नुपर्ने किराँत राई अन्तर्राष्ट्रिय समन्वय समितिले माग गरेको छ । किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त विषयको माग गरिएको हो । गत कात्तिक २५ गतेदेखि यही मङ्सिर ९ गते सम्पन्न हुन लागेको नेपालको १२औँ राष्ट्रिय जनगणनामा बाम्बुले समुदायको […]

प्रदेश नम्बर १ लाई किराँत प्रदेश नामकरण गर्नुपर्ने माग

प्रदेश नम्बर १ लाई ‘किराँत प्रदेश’ नामकरण गर्नुपर्ने किराँत राई अन्तर्राष्ट्रिय समन्वय समितिले माग गरेको छ । किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त विषयको माग गरिएको हो गत कात्तिक २५ गतेदेखि यही मङ्सिर ९ गते सम्पन्न हुन लागेको नेपालको १२औँ राष्ट्रिय जनगणनामा बाम्बुले समुदायको कोड नं ४३ को मूल प्रश्नलाई विभागले त्रुटि गरी याम्बुले र दुमीलाई डुमी बनाएको भन्दै उक्त गल्तीलाई तत्काल सच्याउन पनि सरकारसमक्ष माग गरिएको महासचिव दिवस राईले जानकारी दिए ।