भरतपुरमा गठबन्धनका उम्मेदवार र एमालेबीच कडा टक्कर : रेणु दाहालभन्दा विजय सुवेदी २३ मतान्तरले अगाडि

भरतपुर महानगरको सत्ता गठबन्धनकी साझा एवम् नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहाल र प्रतिपक्षी दल नेकपा (एमाले)का विजय सुवेदीबीच कडा टक्कर भइरहेको छ ।

सम्बन्धित सामग्री

सुनसरी - ४ मा कार्की र कुसियैतबीच कडा टक्कर

सुनसरी - ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र एमालेका जगदिश प्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ।पछिल्लो मत परिणाम अनुसार  बहादुर कार्कीले अग्रता लिएका छन्। मन्त्री कार्कीले २६ हजार ५३० मत ल्याउँदा एमालेका कुसियैतले २६ हजार १९८ मत प्राप्त गरेका छन्।सत्ता गठबन्धनका उम्मेदवार कार्की र कुसियैतको ३३२ मतान्तर रहेको छ। अहिले हरिनगर सिकारी टोल र भोक्राहा नरसिंह ८ सोनियाहीको मत गणना भइरहेको छ।

सुनसरी १ मा कडा टक्कर, अशोकले झिनो मतले घण्टीलाई उछिने

काठमाडौं । सुनसरी १ मा जसपाका वरिष्ठ उपाध्यक्ष अशोक राईले अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार एमाले-जसपा गठबन्धनका उम्मेदवार राईले अग्रता लिएका हुन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले सुरूवातदेखि नै लिड गरेकी थिइन् । राईले १३ हजार ८०१ मत ल्याएर लिड गर्दा गोमाको १३ हजार ७९७ मत छ । राई ४ मतले मात्र […]

पर्सा-४ को ‘क’ मा गठबन्धनका दुई उम्मेदवारलाई स्वतन्त्रको कडा ‘टक्कर’

वीरगञ्ज – आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पर्सा-४ काे ‘का’ उम्मेदवारहरूबीच कडा टक्कर हुने देखिएको छ। प्रदेशसभामा भिडिरहेका दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूबीच कडा टक्कर हुने देखिएको हाे। यस क्षेत्रमा दुईवटा दलीय गठबन्धनका उम्मेदवार अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरू गरी कूल १० जना चुनावी मैदानमा छन्। यहाँ पहिले […]

दाङ २ मा पोखरेल र शर्माबीच कडा टक्कर

दाङको क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माबीच मंसिर ४ को चुनावमा मुख्य प्रतिस्पर्धा हुने भएको छ । पोखरेल लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री हुनुहुन्छ भने शर्मा पूर्व सामान्य प्रशासनमन्त्री हुनुहुन्छ । यो क्षेत्रमा पोखरेल र शर्माबीच प्रतिस्पर्धा  हुँदैछ । दाङको तुलसीपुर उपमहानगरपालिका बिजौरीमा घर भएका पोखरेल यसअघिको चुनावमा वाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महरालाई प्रतिनिधि सभा छोडेर प्रदेश सभामा दाङ–२ (क) बाट चुनाव लडेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुनु भएक...

पर्सा- ४ मा कांग्रेसका पुराना नेता रिजालविरुद्ध नवप्रवेशी एमाले उम्मेदवार जालिम

वीरगञ्ज- आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको लागि पर्साको क्षेत्र नम्बर ४ मा दुई गठबन्धनबीच कडा टक्कर हुने भएको छ। सतारूढ पाँच दलीय गठबन्धनका उम्मेदवार र नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)काे गठबन्धन उम्मेदवारबीच कडा टक्कर हुने भएको हो। सतारूढ गठबन्धनको तर्फबाट कांग्रेसका रमेश रिजाल उम्मेदवार छन्। उनको विरुद्धमा एमाले-जसपा गठबन्धनका […]

पोखरा महानगरको प्रमुखमा गठबन्धनको अग्रता, उपप्रमुखमा कडा टक्कर

पोखरा महानगरको प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवार धनराज आचार्यले करिब ५०० मतको अग्रता लिएका छन् । १२ हजार ९७ मत गन्दा नेकपा एकीकृत समाजवादीका आचार्यले ४ हजार ८४८ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ४ हजार ३५२ मत पाएका छन् ।यस्तै, उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेकी काँग्रेसकी कोपिला रानाभाट र एमालेकी मञ्जुदेवी गुरुङबीच कडा टक्कर भइरहेको छ । रानाभाटले ४ हजार ९९३ मत पाएकी छन् भने गुरुङले ४ हजार ९३८ पाएकी छन् ।

४०० मत गन्दा भरतपुरमा रेनु र विजयको कडा टक्कर

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच कडा टक्कर देखिएको छ । महानगरको ४०० मत गन्दा माओवादीबाट गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले १५० मत ल्याएकी छन् । यस्तै एमाले मेयरका उम्मेदवार विजय सुवेदीले पनि १५० मत ल्याएका छन् ।त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४५ मत पाएका छन् ।  उपमेयरमा नेपाली काँग्रेसबाट गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले १८० र राप्रपाका उम्मेदवार हिमला गुरुङले ८० मत पाएकी छिन् ।

लमजुङमा देव गुरुङ र दिलबहादुर घर्तीको कडा टक्कर

१ मंसिर, लमजुङ । धुलो उडाउँदै झण्डावाला गाडी घ्याच्च रोकियो । पार्टीको झण्डा फरफराउँदै रोकिएको गाडीको ढोका अर्कैले खोल्यो र माओवादी नेता देव गुरुङ हात हल्लाउँदै झरे । लमजुङको चिति गाउँस्थित तिलाहार बजारको दृष्य हो यो । वाम गठबन्धनका उम्मेदवार गुरुङ अलि हतारमा देखिन्थे । त्यसैले १/२ जनाको भाषणपछि उनले बोल्ने …