एक व्यक्तिले दुई सिम मात्र राख्न पाउने

काठमाडौं । अब एक व्यक्तिले दुईओटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिइसकेको छ । यद्यपि, एक व्यक्तिले फरक- फरक सेवा प्रदायकको गरी दुई ओटाभन्दा बढी सिम राख्न पाउनेछ । अर्थात्, एकै व्यक्तिले नेपाल टेलिकमका दुईओटा, एनसेलका दुईओटा र …

सम्बन्धित सामग्री

हुम्लामा ई-सिम वितरण

नेपाल टेलिकम हुम्ला शाखाले ई-सिम वितरण सुरु गरेको छ । टेलिकमले यसअघि भौतिक सिम प्रदान गर्ने गरेको भए तापनि हाल ई–सिम प्रदान गरेको हो । ई-सिम प्रयोगकर्तासँग भने ई-सिम प्रयोग हुने मोबाइल फोन हुनु पर्दछ । हाल ई–सिम प्रयोग हुने मोबाइलहरू एप्पल ब्राण्डका सबैजसो फोनमा प्रयोग हुने गरेको छ । त्यसैगरी हाल चलनचल्तीमा रहेको एन्ड्रोइड […]

एनसेलले थाल्यो ई–सिम वितरण

ई–सिम अर्थात् इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो।...

एनसेलले थाल्यो ई-सिम वितरण

एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई–सिममा अपग्रेड गर्नसक्ने भएका छन्। एनसेल आजियाटा लिमिटेडले शुक्रबार (मंसिर ९) देखि आफ्ना ग्राहकहरुलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको हो। यससँगै ग्राहकले ई–सिम चल्ने मोबाइलमा ई–सिमको प्रयोग मार्फत फाइदा लिन सक्छन्। ई–सिम अर्थात् इम्बेडेड सिम हाल प्रयोग भईरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो […]

एनसेलले सुरु गर्‍यो ई–सिम वितरण

काठमाडौं । एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले शुक्रबारदेखि आफ्ना ग्राहकहरुलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको छ । यससँगै ग्राहकले ई–सिम चल्ने मोबाइलमा ई–सिमको प्रयोग मार्फत फाइदा लिन सक्छन् । ई–सिम अर्थात इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । […]

ई–सिम चलाउँदाका फाइदा

काठमाडौं। तपाईंहामीले मोबाइलको स्लटमा राखेर भौतिक सिम कार्ड प्रयोग गरिरहेका छौं। तर ई–सिम अर्थात् इम्बेडेड सिम कार्ड भौतिक रुपमा प्रयोग गरिन्न। यो एक प्रकारको भर्चुअल र इलेक्ट्रोनिक सिम हो। ई–सिमका लागि मोबाइल सेटमा ई–सिम चिप जडान गरिएको हुन्छ । भौतिक सिम कार्ड चल्ने मोबाइलमा पनि ई–सिम प्रयोग गर्न सकिन्छ। तर त्यो मोबाइल सेटमा चिप राखिएको भने हुनुपर्छ।

टेलिकमले थाल्यो ई-सिम वितरण

काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरुलाई निःशुल्क ई-सिम वितरण गर्न थालेको छ । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने छन् । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट आज शुक्रबार विहानदेखि ई-सिम वितरण सुरु भएको हो । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन […]

टेलिकमले थाल्यो ई-सिम वितरण, के छन् विशेषता ?

३१ भदौ, काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुलाई निःशुल्क ई-सिम वितरण थालेको छ । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने छन् । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट आज शुक्रबार विहानदेखि ई-सिम वितरण सुरु भएको हो । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा […]

टेलिकमले भोलिदेखि निःशुल्क ई-सिम वितरण गर्दै

काठमाडौं । नेपाल टेलिकमले शुक्रबार (भोलि)देखि कम्पनीका ग्राहकलाई ई-सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क ई–सिम वितरण गर्ने भएको हो । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो । हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड […]

कस्तो छ टेलिकमले भदौबाट ल्याउन लागेको ई-सिम?

काठमाडौं, साउन १८। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले भदौबाट ई-सिम उपलब्ध गराउने भएको छ । भदौबाट ई-सिम उपलब्ध गराउने गरी टेलिकमले अहिले आन्तरिक परीक्षण गरिरहेको छ । चाँडै प्रयोगमा ल्याउने गरी हाल ई-सिमको आन्तरिक परीक्षण भइरहेको नेपाल टेलिकमका सह-प्रवक्ता सञ्जित लोहियाले बताए । विश्वका ९० देशमा ई-सिम प्रयोगमा आइसकेको छ । ई-सिम एक […]

भदौबाट ई-सिम उपलब्ध गराउने टेलिकमको तयारी, कस्तो हुन्छ ई-सिम ?

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले भदौबाट ई-सिम उपलब्ध गराउने भएको छ । भदौबाट ई-सिम उपलब्ध गराउने गरी टेलिकमले अहिले आन्तरिक परीक्षण गरिरहेको छ ।  चाँडै प्रयोगमा ल्याउने गरी हाल ई-सिमको आन्तरिक परीक्षण भइरहेको नेपाल टेलिकमका सह-प्रवक्ता सञ्जित लोहियाले बताए ।  ‘अहिले परीक्षणको काम भइरहेको छ । हामी अन्तिम चरणमा छौं,’ उनले आइसिटी समाचारसँग भने,...