कस्तो छ टेलिकमले भदौबाट ल्याउन लागेको ई-सिम?

काठमाडौं, साउन १८। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले भदौबाट ई-सिम उपलब्ध गराउने भएको छ । भदौबाट ई-सिम उपलब्ध गराउने गरी टेलिकमले अहिले आन्तरिक परीक्षण गरिरहेको छ । चाँडै प्रयोगमा ल्याउने गरी हाल ई-सिमको आन्तरिक परीक्षण भइरहेको नेपाल टेलिकमका सह-प्रवक्ता सञ्जित लोहियाले बताए । विश्वका ९० देशमा ई-सिम प्रयोगमा आइसकेको छ । ई-सिम एक […]