मनकामना केबुलकार २५ गते शनिबारदेखि सञ्चालनमा आउने

मनकामना केबुलकार भाद्र २५ गतेदेखि सञ्चालनमा आउने भएको छ । केबुलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि साउन २३ गतेदेखि बन्द गरिएको मनकामना केबलकार आगामि शनिबारदेखि सञ्चालनमा आउने भएको छ ।

सम्बन्धित सामग्री

मनकामना केबुलकार पुनः सञ्चालनमा

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ ।  विद्युत आपूर्तिमा गडबढी भएपछि प्यानलमा समस्या आएपछि बन्द रहेको केबुलकार नयाँ प्यानल जडान भएसँगै आजबाट सुचारु हुने भएको हो ।  प्यानल नै फेर्नुपर्ने भएपछि

विजयादशमीको भोलिपल्टबाटै सञ्चालनमा आयो मनकामना केबुलकार

असोज ३०, मुग्लिन(चितवन) । मनकामना केबुलकार शनिवारदेखि नियमित सञ्चालनमा आएको छ । बडादशैंको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार शनिवारदेखि नियमित सञ्चालनमा आएको हो ।             विगतकम वर्षमा दशैंमा तीन दिन बन्द गरिंंदै आएकामा यस वर्ष भने महानवमी र विजयदशमी दुई दिन मात्र बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्जवल शेरचनले बताए । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द भएपछि २०७८ भदौ २३ गतेदेखि खुलेको हो ।             गत भदौ २३ देखि असोज २७ गतेसम्म ५५ हजार मानिसले केबुलकारबाट सेवा लिएको नायब महाप्रबन्धक शेरचनले बताए । रासस

मनकामना केबुलकार  सञ्चालनमा

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको हो । विगतकम वर्षमा दसैँमा तीन दिन बन्द गरिँदै आएकामा यस वर्ष भने महानवमी र विजयदशमी दुई दिन मात्र बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्जवल शेरचनले बताए । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार कोरोना भाइरस सङ्क्रमण

मनकामना केबुलकार सञ्चालनमा

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ। बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको हो।  विगतका वर्षमा दसैँमा तीन दिन बन्द गरिँदै आएकोमा यस वर्ष...

मनकामना केबुलकार आजदेखि सञ्चालनमा

कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको मनकामना केबुलकार आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै केबुलकार सेवा सञ्चालन हुने कम्पनीले जनाएको छ ।संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।विगतमा झंै आगामी दिनमा पनि […]

सञ्चालनमा आउँदै मनकामना केबुलकार

काठमाडौं (अस) । कोरोना महामारीका कारण बन्द रहेको मनकामना केबुलकार भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेर केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो । संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबारका लागि ई–सेवा, फोन–पे लगायत डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको छ । मनकामना केबुलकारले तल्लो स्टेसनमा सञ्चालन गरेको रेस्टुराँ पनि आइतबारदेखि नै सञ्चालनमा ल्याइने बताएको छ ।

आइतबारबाट मनकामना केबुलकार चल्ने

कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो ।मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो । उनले भने, “यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ ।” इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् ।भक्तजनको भीडभाड ह

आइतबारबाट मनकामना केबुलकार चल्ने

चितवन : कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतवारबाट सञ्चालनमा आउने भएको छ। निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो। मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो। उनले भने, 'यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ।' इच्छाकामना गाउँपालिकाको…

आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने

स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरू अपनाएर केबुलकार सेवा सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ

आज मनकामना केबुलकार बन्द

काठमाडौं : गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने मनकामना केबुलकार सेवा बिहीबार बन्द हुने भएको छ। नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार केबलकार बन्द हुने भएको हो। नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार चैत १२ गते बिहीबार बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ। प्रालिका अनुसार केबुलकार चैत १३ गते शुक्रबारदेखि पुनः नियमित सञ्चालनमा आउनेछ।लामो समय बन्द भई सञ्चालनमा आएको मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएका छन्। कोरोना महामारीका कारण नौ