सभापतिको उम्मेदवार छान्न पौडेल समूह जुट्यो, युवा नेता पनि छुट्टै छलफलमा

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार खडा गर्न आन्तरिक छलफल थालेको छ । सोमबार साँझ पौडेल निवास बोहोराटारमा सभापतिका आकांक्षी नेताहरू पौडेल, प्रकाशमान सिंह र डा. शशांक कोइराला र डा. शेखरबीच छलफल भएको थियो ।सभापतिका दाबेदार बसेर साझा उम्मेदवार तय गर्न नसकेपछि मंगलबार दिउँसो १ बजे प्रकाशमान सिंहको निवास चाक्सिवारीमा केन्द्रीय सदस्यसहितको बैठक बोलाइएको छ । काँग्रेस नेता बद्री पाण्डेका अनुसार अबको तीन दिनभित्र साझा उम्मेदवार तय गर्ने गरी पौडेल समूहमा कसरत भइरहेक

सम्बन्धित सामग्री

महामन्त्री शर्मा र युवा नेता पौडेलले पत्याएनन् शेखर समूहलाई

काठमाडौं,२ असोज । नेपाली कांग्रेसको इत्तर समूहले बोलाएको भेलामा महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेल सहभागी भएनन् । भेलामा महामन्त्री शर्मा र युवा नेता पौडेललाई पनि निम्तो थियो । तर, यसअघि अर्कै समूहका रहेका नेताद्वय आजको बैठकमा सहभागी हुने आकलन गरिएपनि उनीहरु अन्ततः बैठकमा सहभागी भएनन् । पछिल्लो समय कांग्रेसभित्र शेखर कोइराला र […]

युवा नेता रावलले दिए कांग्रेसबाट राजीनामा

काठमाडौं, २ भदौ । नेपाली कांग्रेस बर्दियाका युवा नेता विनय रावलले पार्टीको साधारण सदस्य पनि नरहने गरि राजीनामा दिएका छन् । आज एक बिज्ञप्ति जारी गरि रावलले कांग्रेस नेतृत्व बिचलनमा गएको, नीति नियम अनुसार चल्न नसकेको ,बिकासका बिभिन्न मोडल प्रस्तुत गर्दा पनि जिम्मेवार नभएको जस्ता कारण जनताको काम गर्न असमर्थ भएपछि पार्टीमा रहिरहन उचित नलागेकोले […]

एकीकृत समाजवादीबाट कृष्णपुर मेयरमा युवा नेता बम सिफारिस

कञ्चनपुर, ८ बैशाख । आगामी स्थानीय चुनावको लागि कृष्णपुर नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)बाट युवा नेता सुरेन्द्र बम सिफारिस भएका छन् । पार्टीको नगरकमिटिको बैठकले युवा नेता बमलाई मेयरको लागि सिफारिस गरेको हो । समाजवादी सुदुरपश्चिम प्रदेशका सदस्य समेत रहेका कञ्चनपुरका युवा नेता बमसहित दुईजना मेयरमा र पाँचजना उपमेयरमा पार्टीले सिफारिस गरेको छ । मेयरका […]

जसपाका युवा नेता लेनदेन मुद्दामा जेल चलान

सत्तारुढ जनता समाजवादी पार्टीका युवा नेता नविनकुमार यादवलाई धनुषा अदालतले जेल चलान गरेको छ । जसपा धनुषाका स्थानीय युवा नेता यादवलाई लेनदेन मुद्दामा धनुषा जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको हो । एक वर्ष कैद वा ५ लाख रुपैयाँ बिगोसहित माग गर्दै लेनदेनमा धनुषा जिल्ला अदालतमा मुद्दा परेपछि यादव केही दिनअघि पक्राउ परेका थिए । बिगोसहित रकम यादवले नतिरेपछि धनुषा अदालतले एक वर्षका लागि जेल चलान गर्ने फैसला सुनाएको धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले

युवा नेता शाहीद्वारा कांग्रेस रुपान्तरणका लागि ३० बुँदे प्रस्ताव सार्वजनिक

नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले कांग्रेस रुपान्तरणको प्रस्ताव सार्वजनिक गरेका छन्।राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले रुपान्तरणको ३० बुँदे प्रस्ताव सार्वजनिक गरेका हुन्। कार्यक्रममा शाहीले महाधिवेशनमा नेतृत्व मात्रको चर्चा भएकाले...

कांग्रेस युवा नेता पौडेल कोरोना संक्रमित

काठमाडौँ, २१ असोज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई आज (बिहीबार) कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपनि उनको अवस्था सामान्य रहेको छ भने संक्रमण जटिल नहोस् भन्दै उनलाई अस्पताल भर्ना गरिएको जनाइएको छ।-File photo

सवारी दुर्घटनामा युवा नेता प्रसाईको मृत्यु

नेकपा एमालेका युवा नेता तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पबित्रा महतरा प्रसाईका श्रीमान ज्ञानु प्रसाइको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । प्रसाईं आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार दुर्घटना हुँदा सवारी दुर्घटनामा युवा नेता प्रसाईको मृत्यु को मृत्यु भएको प्रहरीले जनाएको छ ।झापाको चारआली हुँदै चन्द्रगढी जाने क्रममा देवकोटा चोकमा रहेको देवकोटाको सालिकको कम्पाउण्डको वालमा प्रसाईं सवार कार बिहान ११ः४० बजे ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । दुर्घटन

कांग्रेस युवा नेता खतिवडाद्वारा स्वास्थ्य सामग्री सहयोग

नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले ओखलढुङ्गा जिल्लाका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । पूर्व संविधानसभा संविधानसभा सदस्य रहुभएका खतिवडाले जिल्लाका लागि पाँच लाख रुपैयाँ बराबरका स्वास्थ्य सुरक्षाका उपकरणहरु प्रशासनलाई हस्तान्तरण गर्नुभएको हो । उहाँले कोरोना सङ्क्रमणबाट नागरिकलाई बचाउन जिल्लाभर मास्क बाड्ने गरी ९५ हजार थान मास्क, सेनिटाइजर, ७५ थान पिपिइ सेट, सङ्क्रममितको शव …

म युवा नेता हुँ प्यारी, मेरो ठूलै पहुँच छ

प्यारी, चामल छैन नभन है इज्जत जान्छ यार! बरु पल्लो घरबाट मागेर ल्याऊ न। म भनेपछि डराउँछन्, दिन्छन्। पछि तिरौला नि, हाम्रो पार्टीकाले जितेपछि सब ठिक हुन्छ। हो प्यारी, मेरो ठुलै पहुँच छ। युवा नेता हुँ म।

कांग्रेसका युवा नेता राजमोमा प्रवेश

दिनेश रैदाश, दाङ । नेपाली कांग्रेसका युवा नेता सो पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ को विकट भैसाही नाकामा विगत लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशील भई आउनुभएका युवा नेता हरिबहादुर खड्का राजमोमा प्रवेश गर्नुभएको हो । राजमो कार्यालय दाङमा एक संक्षिप्त कार्यक्रम गरी जिल्ला उपाध्यक्ष महेश रिजालले उहाँलाई पार्टीको सदस्यता प्रदान गर्नुभएको थियो । कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) केन्द्रीय सदस्य खगेन्द्रा विष्ट, जिल्ला कोषाध्यक्ष मधुकर पुन तथा राजमो राजपुर एरिया समितिका सदस्य तेजबहादुर बाठा मगरको पनि उपस्थिति रहेको थियो।