कांग्रेस युवा नेता खतिवडाद्वारा स्वास्थ्य सामग्री सहयोग

नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले ओखलढुङ्गा जिल्लाका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । पूर्व संविधानसभा संविधानसभा सदस्य रहुभएका खतिवडाले जिल्लाका लागि पाँच लाख रुपैयाँ बराबरका स्वास्थ्य सुरक्षाका उपकरणहरु प्रशासनलाई हस्तान्तरण गर्नुभएको हो । उहाँले कोरोना सङ्क्रमणबाट नागरिकलाई बचाउन जिल्लाभर मास्क बाड्ने गरी ९५ हजार थान मास्क, सेनिटाइजर, ७५ थान पिपिइ सेट, सङ्क्रममितको शव …

सम्बन्धित सामग्री

८ वटा अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री सहयोग गर्दै कांग्रेस नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मास्क लगाऊ अभियान सञ्चालन गरेका छन् । उनले तनहँका विभिन्न स्थानमा हरेक व्यक्तिलाई मास्क पुर्‍याउने अभियान सञ्चालन गरेका छन् । कोरोना संक्रमणबाट बच्ने प्रमुख उपाय मास्क लगाउनु रहेकाले मास्क उपलब्ध गराउने र मास्क लगाउन चेतना फैलाउने अभियान सञ्चालन गर्न गरेको उनले बताए...