चितवन–१ मा कांग्रेसका बागी बुर्लाकोटीले गरे उम्मेदवारी निष्क्रिय, पौडेललाई सघाउने प्रतिवद्धता

काठमाडौँ – नेपाली कांग्रेसले टिकट नदिएपछि चितवन क्षेत्र नम्बर १ बाट बागी उम्मेदवारी दिएका राजेन्द्र प्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन्। बुर्लाकोटीले सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन भूमिका खेल्ने बताएका हुन्। नेपाली कांग्रेसले चितवन–१ बाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार […]

सम्बन्धित सामग्री

चितवन १ मा कांग्रेसका बागी बुर्लाकोटीको उम्मेदवारी निष्क्रिय

काठमाडौं । चितवन १ मा नेपाली कांग्रेसविरुद्ध बागी उम्मेदवारी दिएका राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग भेटेपछि उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् । बुर्लाकोटीले गठबन्धनको तर्फबाट कांग्रेसका विश्वनाथ पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए । उनले देउवाले सम्मानजनक जिम्मेवारी दिने बताएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । आफ्नो […]