दाङमा अवैध रुपमा भित्र्याइएको ४ लाखभन्दा बढीको पटाका नष्ट

दाङ – दाङमा अवैध रुपमा भित्रिएको पटका सुरक्षा निकायले नष्ट गरेको छ। गढवा गाउँपालिका–१ कालाकाटेमा सार्वजनिक सवारीसाधन जाँच गर्दा बरामद भएको ४२ प्रकारका चार लाख ३२ हजार ८८ रुपैयाँ मूल्य बराबरको पटका सशस्त्र प्रहरी बलले नष्ट गरेको हो। भारतबाट अवैध रुपमा लुकाइछिपाइ भित्र्याइएको पटका बरामदपछि नष्ट गरिएको एसपी विनोद केसीले जानकारी दिए। तिहारलाई लक्षित गरेर […]

सम्बन्धित सामग्री

लाखौँको पटाका नष्ट

अवैध रुपमा नेपालमा भित्र्याइएको लाखौँको पटाका नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको नियमित गस्ती टोली तथा प्रहरीको चेकजाँचको क्रममा बरामद गरिएका लाखौँ मूल्य बराबरको अवैध पटाका प्रहरीले नष्ट गरेको हो।...

सप्तरी प्रहरीद्वारा झण्डै साढे दुई लाख रुपैयाँ बराबरको पटाका नष्ट

जनकपुरधाम – सप्तरी प्रहरीले अवैध रुपमा भित्र्याइएको झण्डै साढे दुई लाख बराबरको पटाका नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले विभिन्न स्थानबाट बरामद गरिएको २ लाख ४५ हजार २०८ रुपैयाँ बराबरको पटाका नष्ट गरिएको जानकारी दिए। जिल्लाको छिन्नमस्ता, बोदेबरसाईन ,बिष्णुपुर, बलान बिहुल, खडक नगरपालिका, हनुमानगर कंकालिनी, डाक्नेश्वरी, अग्नीसाइर कृष्णसबरणलगायत […]

झापाबाट १५ लाख बराबरको पटाका बरामद, खुला सीमा मुख्य चुनौती

काठमाडौँ – झापाको विभिन्न स्थानबाट अवैध रुपमा ओसारपोसार भइरहेको १५ लाख बराबरको पटाका प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले विभिन्न समयमा अवैध रुपमा ओसारपोसार भइरहेको १५ लाख २७ हजार ८ सय रुपैयाँ बराबरको विभिन्न किसिमका पटकाजन्य पदार्थहरु बरामद गरी नष्ट गर्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी बसन्त पाठकले बताएका छन्। उनका अनुसार पछिल्लो […]

एक लाख २० हजार बराबरको अवैध पटाका नियन्त्रणमा लिई नष्ट

काठमाडौँ। अवैध पटाका प्रहरीद्वारा नियन्त्रणमा लिई नष्ट गरिएको छ । आज जिल्ला प्रहरी कार्यालयले तिहारका लागि ल्याइएको पटाका राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले बर्दियाको राजापुर नगरपालिका विशालबजारस्थित कोठा भाडामा लिएर बस्ने मेराजुद्दीन अन्सारीले भारतबाट लुकाइछिपाइ ल्याएको अन्दाजी मूल्य रु एक लाख २० हजार बराबरका १० बोरा विभिन्न प्रकारका पटाका उनकै कोठाबाट बरामद गरेको थियो । […]

एक लाख २० हजार बराबरको अवैध पटाका नष्ट

अवैध पटाका प्रहरीद्वारा नियन्त्रणमा लिई नष्ट गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालयले  तिहारका लागि ल्याइएको पटाका राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले बर्दियाको राजापुर नगरपालिका विशालबजारस्थित कोठा भाडामा लिएर बस्ने मेराजुद्दीन अन्सारीले भारतबाट लुकाइछिपाइ ल्याएको अन्दाजी  मूल्य रु एक लाख  २० हजार बराबरका १० बोरा विभिन्न प्रकारका पटाका उनकै कोठाबाट बरामद गरेको थियो ।इलाका प्रशासन कार्यालयका प्रमुख सुनिल दत्त, वडा नं ४ का वडाध्यक्ष विदुर पोख्रेल, राजापुर भन्सार कार्यालयका प्

तिहारमा बरामद गरिएको सात लाख बराबरको पटाका नष्ट

बुटवल– तिहारका बेला प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट बरामद गरेको सात लाख रुपैयाँ बराबरको पटाका मंगलबार नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको ६ लाख ८१ हजार ५ सय ७५ रुपैयाँ बराबरको पटाका नष्ट गरेको हो । कात्तिक १७ र १८ गते विभिन्न स्थानमा फेला पारिएका अवैध पटाका बरामद गरी मंगलबार […]

मोरङमा भारतबाट ल्याइएको अवैध पटाका नष्ट

मोरङ । मोरङ प्रहरीले अवैध रुपमा भारतबाट ल्‍याइएका पटाका नष्ट गरेको छ । करीब ३ लाख ३४ हजार ८ सय मूल्‍य बराबरको अवैध पटाका प्रहरीले बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त पटाका आजै जिल्ला प्रहरी कार्यालय मोरङको कम्पाउण्ड भित्र नष्ट गरिएको हो ।

कपिलवस्तुमा ६ लाख रुपैयाँ बराबरको पटाका नष्ट

कपिलवस्तु – प्रहरीले मंगलबार झण्डै ६ लाख मूल्य बराबरको पटाका नष्ट गरेको छ । कपिलबस्तुका विभिन्न सीमा क्षेत्रबाट अवैध ढंगबाट नेपाल भित्र्याउन खोज्दा पक्राउ गरिएका र सदरमुकाम तौलिहवा एवं अन्य बजारमा बिक्रीमा राखिएका पटाकाको भण्डारलाई प्रहरीले मंगलबार नष्ट गरेको हो । प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा ५ लाखको र इल...