झापाबाट १५ लाख बराबरको पटाका बरामद, खुला सीमा मुख्य चुनौती

काठमाडौँ – झापाको विभिन्न स्थानबाट अवैध रुपमा ओसारपोसार भइरहेको १५ लाख बराबरको पटाका प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले विभिन्न समयमा अवैध रुपमा ओसारपोसार भइरहेको १५ लाख २७ हजार ८ सय रुपैयाँ बराबरको विभिन्न किसिमका पटकाजन्य पदार्थहरु बरामद गरी नष्ट गर्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी बसन्त पाठकले बताएका छन्। उनका अनुसार पछिल्लो […]

सम्बन्धित सामग्री

झापामा साढे ११ लाखभन्दा बढीको पटाका नष्ट

झापा : तिहार र छठलाई लक्षित गरी भारतबाट नेपाल भित्र्याइएको साढे ११ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटाका बरामद गरिएको छ।झापा जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको उक्त पटाका सशस्त्र प्रहरी र नेपाल प्रहरीले बुधबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी नष्ट गरेका छन्।खुला सीमा नाकाबाट प्रतिबन्धित पटाका नेपाल भित्र्याउने क्रममा सीमा नाका तथा बजारक्षेत्रबाट सशस्त्र प्रहरीले पटाका बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल गण नम्बर २ झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए। अनुमानित ८ लाख २० हजार ५