काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १ सय ५१ दशमलव २८ अंकले घटेको छ । गत साताको अन्तिम दिन २ हजार ९ सय ३१ दशमलव २६ को बिन्दुमा रहेको नेप्से सूचक साताको चार दिन लगातार घटेर बिहीबार भने ३ दशमलव ३३ अंकले बढेर २ हजार ७ सय ७९ दशमलव ९८ को बिन्दुमा […]
The post पाँच दिनमा १ सय ५१ अंकले घट्यो नेप्से appeared first on राजधानी राष्ट्रिय दैनिक.